Nepal Tax Hospital

Nepal Tax Hospital Better the Accounts, Better the Business

तपाई व्यवसाय गर्दै हुनुहुन्छ?
03/06/2026

तपाई व्यवसाय गर्दै हुनुहुन्छ?

📘 प्रबन्धपत्र (MOA) तथा नियमावली (AOA) के हो ?कम्पनी दर्ता तथा सञ्चालनका लागि आवश्यक दुई महत्वपूर्ण संवैधानिक कागजात हुन...
15/05/2026

📘 प्रबन्धपत्र (MOA) तथा नियमावली (AOA) के हो ?

कम्पनी दर्ता तथा सञ्चालनका लागि आवश्यक दुई महत्वपूर्ण संवैधानिक कागजात हुन् —
✅ प्रबन्धपत्र (Memorandum of Association - MOA)
✅ नियमावली (Articles of Association - AOA)

📌 प्रबन्धपत्र (MOA) ले कम्पनीको उद्देश्य, पूँजी संरचना, दायित्व तथा कार्यक्षेत्र निर्धारण गर्दछ ।
📌 नियमावली (AOA) ले कम्पनीको आन्तरिक व्यवस्थापन, सञ्चालन प्रक्रिया तथा शासन संरचना सम्बन्धी व्यवस्था निर्धारण गर्दछ ।

कम्पनी ऐन, २०६३ अनुसार यी कागजातहरू कम्पनी दर्ता तथा सञ्चालनका आधारभूत कानुनी दस्तावेज हुन् ।

यस इन्फोग्राफिकमार्फत:
✔ MOA र AOA को परिचय
✔ मुख्य विषयवस्तु
✔ MOA र AOA बीचको फरक
✔ संशोधन प्रक्रिया
✔ महत्वपूर्ण कानुनी व्यवस्था

सम्बन्धी जानकारी सरल र व्यवस्थित रूपमा प्रस्तुत गरिएको छ ।

#कम्पनी_ऐन_२०६३ #प्रबन्धपत्र #नियमावली #नेपालसरकार

11/05/2026
02/05/2026

धेरैले सजिलो भनेर
👉 आफ्नो व्यक्तिगत QR प्रयोग गर्छन्।

तर नियम के भन्छ भने—
✔ व्यवसायको भुक्तानी
कम्पनी/व्यवसायको account मै लिनुपर्छ।

❌ Personal QR प्रयोग गर्दा
👉 अधिकतम रु. ५,०००
वा २% सम्म जरिवाना लाग्न सक्छ।

💡 आजै चेक गर्नुहोस्—
तपाईं सही माध्यम प्रयोग गर्दै हुनुहुन्छ ?

बागमती प्रदेश अन्तरगत घरेलु तथा साना उद्योग कार्यालयमा व्यवशाय दर्ता गर्दा लाग्ने शुल्क   #कर
26/04/2026

बागमती प्रदेश अन्तरगत घरेलु तथा साना उद्योग कार्यालयमा व्यवशाय दर्ता गर्दा लाग्ने शुल्क
#कर

संक्षिप्त कर बिजक (Abbreviated Tax Invoice) — जान्नै पर्ने कानुनी कुरानेपालमा धेरै व्यवसायीहरूले सानो कारोबारका लागि प्र...
21/04/2026

संक्षिप्त कर बिजक (Abbreviated Tax Invoice) — जान्नै पर्ने कानुनी कुरा

नेपालमा धेरै व्यवसायीहरूले सानो कारोबारका लागि प्रयोग गर्ने संक्षिप्त कर बिजक सम्बन्धी महत्वपूर्ण जानकारी:

✅ कानुनी आधार: मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १८
✅ प्रयोग कहिले गर्ने?
👉 सानो मूल्यका (रु. १०,००० सम्म) खुद्रा बिक्रीमा
👉 धेरै ग्राहकसँग सानो-सानो कारोबार हुँदा

⚠️ महत्वपूर्ण शर्तहरू:

👉 कर कार्यालयबाट स्वीकृति लिएर मात्र प्रयोग गर्न पाइन्छ
👉 रु. १०,००० भन्दा बढी कारोबारमा प्रयोग गर्न पाइँदैन
👉 यसबाट Input VAT Credit लिन पाइँदैन
👉 ग्राहकले मागेमा पूरा कर बिजक (Tax Invoice) दिन अनिवार्य हुन्छ

अबदेखि वार्षिक २० करोडभन्दा बढीको कारोबार गर्ने सबै करदाता अनिवार्य रुपमा विभागको केन्द्रीय विजक अनुगमन प्रणाली (CBMS) म...
19/04/2026

अबदेखि वार्षिक २० करोडभन्दा बढीको कारोबार गर्ने सबै करदाता अनिवार्य रुपमा विभागको केन्द्रीय विजक अनुगमन प्रणाली (CBMS) मा आवद्ध हुनुपर्ने भएको छ ।
नोट: पहिले यो सीमा २५ करोडभन्दा बढीको कारोबारलाई अनिवार्य थियो ।

Address

NO
Bhaktapur
3200.00

Telephone

+9779861688078

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Tax Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Tax Hospital:

Share

Category