10/05/2026
कम्पनी दर्ता गरेर मात्रै ढुक्क हुनु भएको त छैन ?
कम्पनी दर्ता भएको मितिले ३ महिनाभित्र वा सोही आर्थिक वर्षभित्र कम्पनीले सुरुको जानकारी (३ महिने विवरण) तथा शेयर लगत विवरण पेश गरी शेयर लगत किताब लिनु पर्ने हुन्छ।
यदि समयमै शेयर लगत तथा ३ महिने विवरण पेश नगरिएमा आगामी आर्थिक वर्षमा अडिट, कम्पनी नवीकरण लगायत अन्य कानुनी काम सम्पन्न गर्न कठिनाइ उत्पन्न हुन सक्छ।
यदि हजुरको कम्पनीको शेयर लगत तथा ३ महिने विवरण हालसम्म पेश भएको छैन भने, यही असार मसान्तअघि मिलाउनु उपयुक्त हुन्छ। ✅
📞 थप जानकारीका लागि हाम्रो कर सेवामा आजै सम्पर्क गर्नुहोस्।