17/07/2026
🎯 आर्थिक वर्ष २०८२/०८३ को व्यक्तिगत साथै कम्पनिको लक्ष्य पूरा 🎯
आर्थिक वर्ष २०८२/०८३ का लागि लिएको आफ्नो व्यक्तिगत लक्ष्य सफलतापूर्वक पूरा गर्न सफल भएको छु। 🙏🎉
यो उपलब्धि मेरो एक्लो प्रयासले मात्र सम्भव भएको होइन। मप्रति विश्वास र भरोसा गरी जीवन बीमा गर्नुहुने मेरा सम्पूर्ण आदरणीय बीमितज्यूहरू, शुभचिन्तक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। 💐🙏
तपाईंहरूको विश्वास नै मेरो प्रेरणा र सफलताको आधार हो। आगामी दिनमा पनि अझ जिम्मेवार र उत्कृष्ट सेवा प्रदान गर्दै तपाईं र तपाईंको परिवारको सुरक्षित भविष्यका लागि निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु।
❤️ सम्पूर्णमा पुनः हार्दिक धन्यवाद! 🙏
www.somluitel.com.np