Baijanath Chaudhary

Baijanath Chaudhary Family Financial Advisor
Child Education and Retirement SPECIALIST
All kinds of Insurance Services

Why do you need insurance?           #
21/05/2026

Why do you need insurance?
#

Good Morning Everyone!
02/05/2026

Good Morning Everyone!

इटहरी-खनार ४ लेन Highway पिचमै गाडिएको ४ वटा बिजुलिको पोल (खम्बाहरु)  क-कसले देख्नुभएको छ ? के यो ठीक छ? यही पोलमा ठोकिए...
30/04/2026

इटहरी-खनार ४ लेन Highway पिचमै गाडिएको ४ वटा बिजुलिको पोल (खम्बाहरु) क-कसले देख्नुभएको छ ? के यो ठीक छ?
यही पोलमा ठोकिएर राति मात्रै होइन कहिल्यै दिउँसै दुर्घटना भइरहेको छ । सबन्धित निकायको ध्यान जाओस् ।

इटहरी खनार क्षेत्रमा रहेको यातायात व्यवस्था कार्यालय नजिकै दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै मोटरसाइकलका चालक घाइते...
30/04/2026

इटहरी खनार क्षेत्रमा रहेको यातायात व्यवस्था कार्यालय नजिकै दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै मोटरसाइकलका चालक घाइते भएका छन् ।

नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह (B***n) ज्युलाई शुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर...
27/04/2026

नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह (B***n) ज्युलाई शुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Shout out to my newest followers! Excited to have you onboard! Chandra Prasad Acharya, Dhrubanaranbin Naran Bin
26/04/2026

Shout out to my newest followers! Excited to have you onboard! Chandra Prasad Acharya, Dhrubanaranbin Naran Bin

जिवनमा जस्तोसुकै संकट आए‌ पनि नआत्तिनु होस् समय सबैको बराबरी बितिरहेको हुन्छ किनकि प्रत्येक अंध्यारो रात पछि शुभ बिहानीक...
22/04/2026

जिवनमा जस्तोसुकै संकट आए‌ पनि नआत्तिनु होस् समय सबैको बराबरी बितिरहेको हुन्छ किनकि प्रत्येक अंध्यारो रात पछि शुभ बिहानीको उदय अवश्य हुन्छ ।

Address

Gaisar, Ward No-8
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Baijanath Chaudhary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baijanath Chaudhary:

Share