डा. कृष्ण राज पन्तको सचिवालय - Dr. Krishna Raj Panta Secretariat

  • Home
  • Nepal
  • Jhawani
  • डा. कृष्ण राज पन्तको सचिवालय - Dr. Krishna Raj Panta Secretariat

डा. कृष्ण राज पन्तको सचिवालय - Dr. Krishna Raj Panta Secretariat Economist

सम्पूर्णमा हार्दिक धन्यवाद!!!!
07/03/2026

सम्पूर्णमा हार्दिक धन्यवाद!!!!

आफ्नो मत अधिकारको सही प्रयोग गर्नुहोस ।सही ब्यक्ती सही ठाउँमा ।
05/03/2026

आफ्नो मत अधिकारको सही प्रयोग गर्नुहोस ।
सही ब्यक्ती सही ठाउँमा ।

02/03/2026

बिकास कामी (प्रलोपाका उम्मेदवार) को मुखबाट स्पष्ट सन्देश ।
उम्मेदवारी फिर्ता, अब एकताबद्ध समर्थन।
विकास र स्थायित्वका लागि साझा निर्णय।
एकता, प्रतिबद्धता र विजयको अभियान! ✊

02/03/2026

“अब परिवर्तन रोकिँदैन — विजय हाम्रो पक्षमा छ।”

02/03/2026

यसपालि भोट अर्थविद् डा. कृष्णराज पन्तलाई !
सरस्वती लामा ज्यूले डा. कृष्णराज पन्तलाई पूर्ण समर्थन गर्दै विजयको शुभकामना दिनुभएको छ।
आउँदो फाल्गुन २१ गते नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा (⭐️) मा मतदान गरौं। 🙏

02/03/2026

यसपालि भोट अर्थविद् डा. कृष्णराज पन्तलाई !
संगीता भट्टराई ज्यूले डा. कृष्णराज पन्तलाई पूर्ण समर्थन गर्दै विजयको शुभकामना दिनुभएको छ।
आउँदो फाल्गुन २१ गते नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा (⭐️) मा मतदान गरौं। 🙏

02/03/2026

यसपालि भोट अर्थविद् डा. कृष्णराज पन्तलाई !
कञ्चन खनाल ज्यूले डा. कृष्णराज पन्तलाई पूर्ण समर्थन गर्दै विजयको शुभकामना दिनुभएको छ।
आउँदो फाल्गुन २१ गते नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा (⭐️) मा मतदान गरौं। 🙏

02/03/2026

यसपालि भोट अर्थविद् डा. कृष्णराज पन्तलाई !
माननीय कृष्ण खनाल ज्यूले पनि डा. कृष्णराज पन्तलाई पूर्ण समर्थन गर्दै विजयको शुभकामना दिनुभएको छ।
आउँदो फाल्गुन २१ गते नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा (⭐️) मा मतदान गरौं। 🙏

02/03/2026

🗓️ फाल्गुन २१: जान्नेलाई छान्ने दिन! ⭐️
हाम्रा अर्थविद् डा. कृष्णराज पन्तलाई 'तारा' चिन्हमा अमूल्य मत दिई विजयी गराऔं। 🙏

प्रलोपाबाट नेकपामा प्रवेश ✊डा. कृष्णराज पन्तलाई यस चुनावमा समर्थन घोषणा।एकता, प्रतिबद्धता र विजयको अभियान!
02/03/2026

प्रलोपाबाट नेकपामा प्रवेश ✊
डा. कृष्णराज पन्तलाई यस चुनावमा समर्थन घोषणा।
एकता, प्रतिबद्धता र विजयको अभियान!

02/03/2026

यो जनसागर, यो उत्साह र यो अपार मायाको लागि सम्पूर्ण पूर्वी चितवनवासीमा मेरो हृदयदेखि नै नमन! 🙏

आजको यस विशाल आमसभा तथा र्‍यालीमा उपस्थित भएर तपाईंहरूले जुन ऐतिहासिक साथ र समर्थन देखाउनुभयो, यसले मलाई हाम्रो क्षेत्रको विकास, सुशासन र समृद्धिको संकल्प पूरा गर्न हजार गुणा बढी ऊर्जा दिएको छ। सडकमा देखिएको यो भीड मात्र होइन, यो चितवन क्षेत्र नं. १ ले खोजेको स्पष्ट 'परिवर्तन र निकास' को संकेत हो!

आफ्नो अमूल्य समय दिएर यस र्‍यालीलाई भव्य रूपमा सफल पार्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा युवा साथीहरूलाई मुरीमुरी धन्यवाद।

अब यो जनलहरलाई भोटमा परिणत गर्ने बेला आएको छ। यही फाल्गुन २१ गते, नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा (⭐️) मा मतदान गरी विकासको यो महाअभियानलाई ऐतिहासिक विजयमा बदलौं!

जय जनता! जय पूर्वी चितवन! ⭐️
— डा. कृष्णराज पन्त

#तारा_चिन्हमा_मतदान_गरौं

02/03/2026

Falgun-21
Dr. Krishna Raj Panta
Chitwan-1

Address

Khairahani, Parsa
Jhawani

Alerts

Be the first to know and let us send you an email when डा. कृष्ण राज पन्तको सचिवालय - Dr. Krishna Raj Panta Secretariat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share