Nepse Maharathi

Nepse Maharathi We are Nepse enthusiast. Every post here are only for educational purposes.

06/07/2026

सेयर बजार कै नाम जपेर उफ्रेर के के नै गर्छु भनेर सम्सद र केन्द्रीय सदस्य भएका हरु बजार यसरी घट्दा किन कुइक्क बोल्दैन्न ?

05/07/2026

Is the market on the way to CHOCH? 👀
02/07/2026

Is the market on the way to CHOCH? 👀

डेड क्याट बाउन्स फेल खाएको देखियो ।
02/07/2026

डेड क्याट बाउन्स फेल खाएको देखियो ।



01/07/2026

3200 vanna thalisake euta green candle mai. 😂😂

28/06/2026

सेयर हस्तान्तरण शुल्कबारे सबैले बुझ्नुपर्ने कुरा।
धेरै साथीहरूलाई लागिरहेको छ कि अब NEPSE मा सेयर किनदा वा बेच्दा १% थप शुल्क लाग्छ। यो सही होइन।
- TMS/NEPSE बाट दैनिक हुने सेयर किनबेचमा १% शुल्क लाग्दैन।
- १% शुल्क तब मात्र लाग्छ, जब रु. १ लाख वा सोभन्दा बढी मूल्यको सेयर कम्पनीमा सिधै नामसारी (Off-market Transfer) गरिन्छ।
त्यसैले नियमित रूपमा TMS बाट सेयर कारोबार गर्ने लगानीकर्ताले १% अतिरिक्त शुल्क तिर्नुपर्दैन।
हल्ला होइन, सत्य र यथार्थ कुरा बुझेर मात्र निष्कर्ष निकालौं।
नियमित कारोबार (On-Market): तपाईंले TMS मार्फत दैनिक गर्ने सेयर किनबेचमा साविक बमोजिमकै ब्रोकर कमिसन, SEBON शुल्क, DP शुल्क र पूँजीगत लाभकर (CGT) मात्र लाग्छ। यसमा कुनै नयाँ १% शुल्क थपिएको छैन।
अफ-मार्केट कारोबार (Off-Market): यो नियम धितोपत्र बोर्ड (SEBON) वा नेपाल सरकारको नीति अनुसार निश्चित परिस्थितिमा (जस्तै: बकसपत्र, मृत्युपछिको नामसारी, वा कम्पनीको आन्तरिक ठूलो सेयर स्थानान्तरण) सिधै सिडिएससी (CDSC) मार्फत गरिने नामसारीमा मात्र लागू हुन्छ।

✍️: Sundar Neupane

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (DMLI) र CIB ले ३० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने ब्रोकर तथा लगानीकर्तामाथि अनुस...
25/06/2026

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग (DMLI) र CIB ले ३० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने ब्रोकर तथा लगानीकर्तामाथि अनुसन्धान सुरु गरेका छन्।

वित्तीय पारदर्शिता र नियामक निगरानी आवश्यक भए पनि, यस्तो बढ्दो छानबिनले लगानीकर्ताको मनोबल कमजोर बनाउँदै सेयर बजारप्रतिको विश्वास थप घटाउन सक्ने चिन्ता बढ्न थालेको छ। बजारमा विश्वासको वातावरण कमजोर भएमा त्यसको प्रत्यक्ष असर कारोबार, तरलता तथा समग्र पुँजी बजारको विकासमा पर्न सक्छ।

जवाफदेहिता सुनिश्चित गर्दै लगानीकर्ताको विश्वास कायम राख्ने सन्तुलित नीति नै नेपालको पुँजी बजारको दिगो विकासका लागि आवश्यक छ।

#नेपाल_शेयरबजार #लगानीकर्ता #पुँजीबजार #सेयरबजार #नेपालअर्थतन्त्र

24/06/2026

Reverse from Order block ??

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepse Maharathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share