Entrepreneurs Accounting & Consulting

Entrepreneurs Accounting & Consulting Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Entrepreneurs Accounting & Consulting, Accountant, Mahalaxmisthan, Lalitpur.

19/08/2026

हिसाब सही छ भने TAX तिर्दा पनि ढुक्क लाग्छ।
Business मा TAX तिर्नु बाध्यता मात्र होइन, आफ्नो कारोबारलाई Organized र Transparent बनाउने एउटा हिस्सा पनि हो।
आफ्नो Business को Accounting Process बुझ्ने, सही Record राख्ने र TAX/VAT समयमै तिर्ने बानी बसाल्नु होला | यसले आजको compliance मात्र होइन, भोलि Loan, Business Growth र Financial Planning मा पनि Help गर्छ।

18/08/2026

Business Owner सधैं बाहिर-बाहिर भएर Team बन्दैन।

Team सँग बसेर, यो काम यसरी गर भनेर आफैंले देखाउनुपर्छ।

त्यसपछि मात्र Team बन्छ, System बन्छ, र Business तपाईं बिना पनि चल्न थाल्छ।

18/08/2026

चौमासिक VAT Filing को सुविधा पाएँ भन्दै Accounting लाई पछि सार्दा, Business को वास्तविक Financial स्थिति नै समयमा बुझ्न नसक्ने अवस्था आउन सक्छ।
सानो Business हुँदा नै नियमित हिसाबकिताब र Finance System बनाउनु पर्छ। यसले Tax Filing मात्र होइन, खर्च, Profit र Cash Flow बुझेर समयमै सही Business Decision लिन पनि मद्दत गर्छ।

Business बढाउनु भनेको Sales बढाउनु मात्र होइन, आफ्नो Numbers बुझेर सही ठाउँमा सही Decision लिनु पनि हो।Income कहाँबाट आइ...
17/08/2026

Business बढाउनु भनेको Sales बढाउनु मात्र होइन, आफ्नो Numbers बुझेर सही ठाउँमा सही Decision लिनु पनि हो।
Income कहाँबाट आइरहेको छ, खर्च कहाँ भइरहेको छ र Profit वास्तवमै कति छ भन्ने Clarity बिना Business को Growth लाई सही Direction दिन गाह्रो हुन्छ।
त्यसैले Business लाई अर्को Level मा लैजान चाहनुहुन्छ भने, Accounting लाई पनि Priority दिनु Important छ।

16/08/2026

Customer लाई Bill दिनुहोला तर तपाईंको आफ्नो दैनिक record पनि मिलेको छ त?
अब accounting वर्षको अन्त्यको काम होइन, दैनिक बानी हो।

14/08/2026

Business मा आउनु अघि तपाईको Job के थियो?
आफ्नो Journey share गरेर एकछिन रमाईलो गरौं 😀

14/08/2026

सरकारलाई कर तिर्नुअघि सरकारकै रेकर्ड एकपटक चेक गर्नुभयो?
असारमा Advance TAX तिर्दै गर्दा एउटा client को अघिल्लो वर्षको रु. ८३,००० Credit claim हुन छुटेको रहेछ।
समयमै चेक गर्दा रु. ८३,००० बच्यो।
यही कारणले म सधैं भन्छु,
व्यवसायीले कम्तीमा आधारभूत Accounting र Tax बुझ्नैपर्छ।
Accounting भनेको किताब मिलाउने विषय मात्र होइन।
यो आफ्नो पैसा जोगाउने, सही निर्णय लिने, र अनावश्यक TAX नतिर्ने ज्ञान हो।
सबै काम Accountant ले गरिदिन्छ भनेर ढुक्क हुनुहुन्छ भने पनि,कम्तीमा के भइरहेको छ भन्ने बुझ्ने ज्ञान भने व्यवसायी आफैंसँग हुनुपर्छ।
किनभने अन्तिममा जोगिने वा गुम्ने पैसा तपाईंको व्यवसायकै हुन्छ।

13/08/2026

सरकारले के गर्छ, सबै कुरा हाम्रो control मा हुँदैन।

युवाहरू विदेश जान्छन्, कर्मचारी छोडेर जान्छ,सानो Business लाई यसको असर पर्छ।

तर एउटा कुरा हाम्रो पूर्ण control मा छ,हाम्रो Business को Accounting।

मैले कर्मचारी खोज्न Rs. 6,000 खर्च गरेँ।

Job posting को VAT Bill लिएँ र Accounting मा record गरेँ।

किन?

पैसा कहाँ गइरहेको छ भन्ने थाहा पाउन।

सरकारले आफ्नो काम कहिले गर्छ, त्यो हाम्रो हातमा छैन।

तर आफ्नो Business को हरेक रुपैयाँको हिसाब राख्ने कि नराख्ने त्यो हाम्रो जिम्मेवारी हो।

जे हाम्रो control मा छैन, त्यसमा मात्र गुनासो गरेर नबसौँ।

जे हाम्रो control मा छ, त्यसमा action लिऔँ।

12/08/2026

आफ्नो Business को हिसाबकिताब बुझ्नुभयो भने Accountant सँगको coordination पनि राम्रो हुन्छ र decision लिन पनि confidence बढ्छ।
Accounting सिक्नु भनेको हिसाब राख्नु मात्र होइन, आफ्नो Business लाई अझ राम्रोसँग बुझ्नु हो।

11/08/2026

"भद्रगोल हिसाब कसरी मिलाउने?"

धेरै Business Owners को समस्या Business होइन, System बिना Accounting हुनु हो।

यही कारणले धेरै Business Owners ले Professional Accountant Hire गर्नुहुन्छ। त्यसैले यो समयमा Tension लिनु भन्दा सही Accounting System सिक्नु र लागू गर्नु महत्त्वपूर्ण हुन्छ।

Interested साथीहरूले 9743970887 मा WhatsApp वा Call गरेर थप जानकारी लिन सक्नुहुन्छ।

Address

Mahalaxmisthan
Lalitpur
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Entrepreneurs Accounting & Consulting posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category