Mukteshwor Accounting & Solutions

Mukteshwor Accounting & Solutions Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mukteshwor Accounting & Solutions, Accountant, Barhathawa, Malangwa.

आर्थिक विधेयक, 2083 को दफा 13 ले नेपालमा उपभोग हुने पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्...
13/07/2026

आर्थिक विधेयक, 2083 को दफा 13 ले नेपालमा उपभोग हुने पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवाको विक्री मूल्यमा र आयातित तयारी मदिराको पैठारीमा भन्सार महसुल तथा अन्त:शुल्क सहितको मूल्यमा विलासिता शुल्क, दफा 14 ले नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तुहरुको बिक्री गर्दा त्यस्तो बिक्रीमा सिप प्रवर्द्धन शुल्क, दफा 16 ले निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारको शुल्कमा शिक्षा समता शुल्क तथा दफा 17 ले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायकले विरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा स्वास्थ्य समता शुल्क लगाई सम्वत् 2083 साल श्रावण 1 गते देखि असुल गर्नु पर्ने व्यवस्था गरेको हुनाले उक्त शुल्क असुल गर्ने प्रयोजनको लागि तपसिल बमोजिमको बीजकहरुको ढाँचा तोक्ने भनी आन्तरिक राजस्व विभागबाट मिति 2083/03/26 मा निर्णय भएको हुँदा सोही बमोजिमको सार्वजनिक सूचना प्रकाशित गरिएको छ।

11/12/2025

Accounting and Bookkeeping Services

✅ अlयब्यय बिवरण INCOME TAX RETURN✅ PAN/ VAT दर्ता✅करचुत्ता TAX CLEARANCE ✅ कम्मनी अध्याबधि COMPANY RENEWALचुस्त अनि भरपर...
02/12/2025

✅ अlयब्यय बिवरण INCOME TAX RETURN
✅ PAN/ VAT दर्ता
✅करचुत्ता TAX CLEARANCE
✅ कम्मनी अध्याबधि COMPANY RENEWAL
चुस्त अनि भरपर्दाे सेवाकाे लागि सम्पर्क गर्नुहाेस ।
लालबन्दी, हरिवन, वैयलबास जस्ता ठाउमा पसलमै सेवा दिने छाै ।
Phone:- 9802942105
whatsapp:- 9802942105

Address

Barhathawa
Malangwa
45800

Telephone

+9779802942105

Website

Alerts

Be the first to know and let us send you an email when Mukteshwor Accounting & Solutions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mukteshwor Accounting & Solutions:

Shortcuts

Share

Category