10/10/2025
हामी एकाउन्ट वल्र्ड ले Cloud Based Accounting Software ERP Easy ल्याएका छौं —
नेपालमै पहिलोपटक Desktop + Web Based Entry र Reporting System एउटै प्लेटफर्ममा!
🔑 मुख्य विशेषताहरू:
✅ Desktop र Web दुवैबाट Data Entry
✅ Real-Time Reporting — मोबाइल, ल्यापटप वा कुनै पनि उपकरणबाट
✅ 24/7 Access — जतिखेर पनि, जहाँबाट पनि
✅ Fast Performance — इन्टरनेट भए पुग्छ
✅ Salesman Wise Reporting (Web Based)
✅ Inventory, Purchase, Expiry Alert, Profit Analysis
✅ IRD Compliant Billing System
✅ Cloud मा सुरक्षित Backup र Data Security
🌐 किन E.R.P. Easy Cloud?
नेपालमै विकास गरिएको
User-Friendly (Non-Accounting Person ले पनि सजिलै प्रयोग गर्न सक्छ)
डेस्कटप सस्तो + वेब सुविधा पनि एउटैमा
📞 अझ जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📍 Account World Pvt.Ltd, pokhara
☎️061570012
📲 Call/WhatsApp:9846650938, 9866010326
🎯 आजै आफ्नो व्यवसायलाई Cloud Powered बनाउनुहोस्!
ERP Easy is a it solutions company for all kinds of it, technology, tech website