Betrawati Agricultural Co-operative Ltd.

Betrawati Agricultural Co-operative Ltd. It is Financial institution established under Ministry of co-operatives and poverty Alleviation of Nepal in 2069.

हामी आफ्नो शेयर सदस्यहरुकालागी (धानको बीउ सहुलियत रूपमा ) यो सुबिधा उपलब्ध गराएका छौँ !अत: समयमै सम्पर्क राखी मौकाको फाइ...
18/05/2026

हामी आफ्नो शेयर सदस्यहरुकालागी (धानको बीउ सहुलियत रूपमा ) यो सुबिधा उपलब्ध गराएका छौँ !अत: समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस!

सम्बन्धित सबैको लागी
15/05/2026

सम्बन्धित सबैको लागी

किसान बचत सदस्यहरुको नियमित अनुगमन अबलोकनमा
15/05/2026

किसान बचत सदस्यहरुको नियमित अनुगमन अबलोकनमा

05/05/2026
यस संस्थाले कर्जा सूचना केन्द्र लि.बाट विधिवत रुपमा सदस्यता प्राप्त गरेको हुँदा सम्पूर्ण सदस्य तथा सरोकारवालाहरुमा यो खु...
15/04/2026

यस संस्थाले कर्जा सूचना केन्द्र लि.बाट विधिवत रुपमा सदस्यता प्राप्त गरेको हुँदा सम्पूर्ण सदस्य तथा सरोकारवालाहरुमा यो खुसीको कुरा सहित जानकारी गराउँदछौँ ।
साथै यस संस्थाबाट विभिन्न शिर्षकमा ऋण लिई सम्पर्कमा नआउने सदस्यहरू लाई कालो सुचिमा राख्ने काम पनि आजैबाट सुरू भएको जानकारी गराउँदछौँ।
धन्यबाद । Shashi DangolNirmala ShresthaAshik DangolSuniz Niru Lawat

नयाँ बर्ष २०८३ सालको शुभ अवसरमा हाम्रा सम्पुर्ण सेयर सदस्य ,सहयोगी ऋणी,बचतकर्ता तथा शुभचिन्तक महानुभाबहरुमा हार्दिक मंगल...
14/04/2026

नयाँ बर्ष २०८३ सालको शुभ अवसरमा हाम्रा सम्पुर्ण सेयर सदस्य ,सहयोगी ऋणी,बचतकर्ता तथा शुभचिन्तक महानुभाबहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !

अध्यक्ष: आशिक डङोल
प्रबन्धक: निर्मला श्रेष्ठ

कार्यालय समय परिवर्तन सम्बन्धि सम्पुर्ण शेयर सदस्यज्युहरुमा जानकारी !
05/04/2026

कार्यालय समय परिवर्तन सम्बन्धि सम्पुर्ण शेयर सदस्यज्युहरुमा जानकारी !

03/04/2026

सम्पुर्ण ऋणीदाता शेयर सदस्यज्युहरुमा!
यस संस्थाबाट विभिन्न मितिमा बिबिध शिर्षकमा ॠण कारोबार गर्नु भएका सम्पुर्ण ॠणीसदस्यज्युहरुले आफुले कारोबार गरेको अहिलेसम्मको ऋणको सावा ब्याज र मासिक किस्ता रकम,बचत रकम यहि चैत मसान्तसम्म भुक्तानी गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं !

कर्जा ब्यवस्थापन उप समिति

03/04/2026

"राष्ट्रिय सहकारी दिवस" २०८२को शुभ अवसरमा हाम्रा समस्त शेयर सदस्यज्यु तथा शुभचिन्तक महानुभाबहरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !

ब्यवस्थापक : निर्मला श्रेष्ठ

रसुवाली जनताको अभूतपूर्व विश्वास र लोकतान्त्रिक चाहनालाई सम्मान गर्दै प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस,रसुवाको तर्फबाट श...
06/03/2026

रसुवाली जनताको अभूतपूर्व विश्वास र लोकतान्त्रिक चाहनालाई सम्मान गर्दै प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस,रसुवाको तर्फबाट शान्दार निर्वाचित हुनु भएकोमा माननीय इ. मोहन आचार्य ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछौं।

जनताको आशा, विश्वास र अपेक्षालाई आत्मसात गर्दै अब रसुवाको समग्र विकास , जनताको सुशासन र उज्ज्वल भविष्य निर्माणको दिशामा तपाईंको नेतृत्व अझ सशक्त र परिणाममुखी बन्नेछ भन्ने पुर्ण विश्वास हामीले लिएका छौ

रसुवाली जनताको भावना, आवश्यकता र आकांक्षालाई केन्द्रमा राखेर राष्ट्र निर्माणको महान यात्रामा तपाईंको योगदान अझ प्रभावकारी बनोस् भन्ने हार्दिक कामना गर्दछौं।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।🙏🙏

अध्यक्ष:आशिक डङोल
कार्यकारी प्रमुख: निर्मला श्रेष्ठ
श्री बेत्रावती कृषि सहकारी संस्था लि परिवार
उतरगया-५ बेत्रावतीबजार,रसुवा !

Address

Rassuwa
Betrawati

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

97710412006

Website

Alerts

Be the first to know and let us send you an email when Betrawati Agricultural Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Betrawati Agricultural Co-operative Ltd.:

Share