One Stop Financial Advisors

One Stop Financial Advisors सम्पुर्ण कर तथा बित्तिय परामर्श

२०८२ Sawan को Bhadra 25 मा  तिर्नु पर्ने मु.अ. कर (VAT), अन्तःशुल्क (Excise), अग्रिम कर कट्टी (e-TDS), शिक्षा सेवा शुल्क...
17/09/2025

२०८२ Sawan को Bhadra 25 मा तिर्नु पर्ने मु.अ. कर (VAT), अन्तःशुल्क (Excise), अग्रिम कर कट्टी (e-TDS), शिक्षा सेवा शुल्क (Education Service Fees) र विलासिता शुल्क (Luxury Tax) तथा सो को विवरण बुझाउने मिति असोज २५ गते सम्ममा दाखिला गर्न सकिने...

🌐 पारदर्शी, समयमै र व्यावसायिक कर व्यवस्थापन — अब चिन्ता होइन, समाधान!हाम्रो अनुभवी विशेषज्ञ टोलीसँग निश्चिन्त भएर आफ्नो...
16/09/2025

🌐 पारदर्शी, समयमै र व्यावसायिक कर व्यवस्थापन — अब चिन्ता होइन, समाधान!
हाम्रो अनुभवी विशेषज्ञ टोलीसँग निश्चिन्त भएर आफ्नो व्यवसाय बढाउनुहोस् ।
अब ढिलाइ, जरिवाना वा झन्झटिलो कागजी कामको टेन्सन लिनुपर्दैन ।
📦 प्याकेज लिई आजै सुरु गर्नुहोस् र पुरा वर्ष ढुक्क हुनुहोस्!💰
✨ हामी नै किन ?
✅ अनुभवी टोली – कर सम्बन्धी कानुन र प्रक्रियामा दक्ष विशेषज्ञको सहयोग
✅ समयमै फाइलिङ र अनुपालन – ढिलाइ वा जरिवाना बिना कर दायित्व पुरा
✅ झन्झटमुक्त प्रक्रिया – जटिल कागजी काम हामी, सहज व्यापार तपाईं
✅ व्यवसायमै ध्यान – कर व्यवस्थापन हामी सँभाल्छौं, तपाईंले आफ्नो व्यापारमा ध्यान दिन सक्नुहुन्छ
✅ गोपनीयता र विश्वास – सम्पूर्ण कर विवरण सुरक्षित र गोप्य रूपमा व्यवस्थापन
✅ परामर्श सुविधा – कर व्यवस्थापनसँगै व्यवसायिक निर्णयमा सहायक परामर्श
---
📞 सम्पर्क : 9821105844, 985-5087770
our Office:
-11, Bypass Road, Chitwan
-08, Congress Chowk, Nawalpur
, Opposite of Kawasoti Tax Office
, Parsa Bazaar

👉 अब कर व्यवस्थापनलाई हाम्रो जिम्मा दिनुहोस् र तपाईं आफ्नो व्यापार बढाउन ध्यान दिनुहोस् 🚀
---

रु १ करोड भन्दा थोरै कारोबार हुने ब्यक्तिगत फर्म तथा शुन्य कारोबार भएका निकायहरुको हकमा आय विवरण दाखिला गर्ने अन्तिम मित...
24/09/2024

रु १ करोड भन्दा थोरै कारोबार हुने ब्यक्तिगत फर्म तथा शुन्य कारोबार भएका निकायहरुको हकमा आय विवरण दाखिला गर्ने अन्तिम मिती असोज मसान्त बाट म्याद थप गरी पछाडी सार्न नमिल्ने भएको हुँदा असोज मसान्त भित्रै आय विवरण दाखिल गरी जरिवाना तथा ब्याज तिर्न बाट जोगियौ ।

आ.व. २०७९/८० को कर तिर्ने बेला भयो है । घर मै बसि-बसी करचुक्ता चाहिएमा करको डाक्टरलाई तुरुन्त फोन घुमाउनुहोस् ।  985-508...
11/09/2023

आ.व. २०७९/८० को कर तिर्ने बेला भयो है । घर मै बसि-बसी करचुक्ता चाहिएमा करको डाक्टरलाई तुरुन्त फोन घुमाउनुहोस् । 985-5087770

डाक्टर को सल्लाह लिन आजै फोन घुमाउनुहोस् ।☎️985-5087770 , 9821105844📧saralkarsewa@gmail.comContact us for:✅ Free Financi...
12/04/2023

डाक्टर को सल्लाह लिन आजै फोन घुमाउनुहोस् ।
☎️985-5087770 , 9821105844
📧[email protected]

Contact us for:
✅ Free Financial Consultation
✅ PAN, VAT Registration
✅ Company Registration
✅ Accounting, Internal Audit
✅ VAT Net Entry
✅ Tax Consultation
✅ Tax Clearance Certificate
✅ Reports for Bank Loan
✅ Business Plan

आफ्नो ब्यवसायमा कुनै ब्यक्ती / संस्थालाई भुक्तानी गर्दा सो ब्यक्ती / संस्थाको नाममा काट्नु पर्ने अग्रिम कर कट्टी अथवा TD...
11/04/2023

आफ्नो ब्यवसायमा कुनै ब्यक्ती / संस्थालाई भुक्तानी गर्दा सो ब्यक्ती / संस्थाको नाममा काट्नु पर्ने अग्रिम कर कट्टी अथवा TDS (Tax Deducted at Source) को बारेमा केही जानकारी :
नि:शुल्क परामर्शको लागि सरल कर सेवाको फोन नं 985-5087770, 9821105844 अथवा ईमेल [email protected]मा सम्पर्क गर्नु होला ।

वि सं २०८० सालको सार्वजनिक बिदाका दिनहरु !
30/03/2023

वि सं २०८० सालको सार्वजनिक बिदाका दिनहरु !

29/03/2023
डाक्टरको सल्लाहा लिन आजै फोन घुमाउनुहोस् ।
14/09/2021

डाक्टरको सल्लाहा लिन आजै फोन घुमाउनुहोस् ।

जानी राखौँ, आर्थिक विधेयक, २०७८ ले थप संशोधन गरेको व्यवस्थाहरु ।
14/09/2021

जानी राखौँ, आर्थिक विधेयक, २०७८ ले थप संशोधन गरेको व्यवस्थाहरु ।

Address

Bharatpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779855087770

Website

Alerts

Be the first to know and let us send you an email when One Stop Financial Advisors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to One Stop Financial Advisors:

Share