Finance Guru, Tax Consultant

Finance Guru, Tax Consultant Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Finance Guru, Tax Consultant, Gaindakot/08 , Nawalpur (Nagarpalika ko Karyalaya Agadi), Bharatpur.

•Business/VAT/PAN Registration & Renewal
•VAT Return, TDS, Tax Clearance & Consulting
•Accounting Services & Internal Audit
•Company Registration & Documentation and related Compliances
•Bank Loan Processing & Projection Report
•Share Market Training

२०८२ Sawan को Bhadra 25 मा  तिर्नु पर्ने मु.अ. कर (VAT), अन्तःशुल्क (Excise), अग्रिम कर कट्टी (e-TDS), शिक्षा सेवा शुल्क...
16/09/2025

२०८२ Sawan को Bhadra 25 मा तिर्नु पर्ने मु.अ. कर (VAT), अन्तःशुल्क (Excise), अग्रिम कर कट्टी (e-TDS), शिक्षा सेवा शुल्क (Education Service Fees) र विलासिता शुल्क (Luxury Tax) तथा सो को विवरण बुझाउने मिति असोज २५ गते सम्ममा दाखिला गर्न सकिने...

🌐 पारदर्शी, समयमै र व्यावसायिक कर व्यवस्थापन — अब चिन्ता होइन, समाधान!हाम्रो अनुभवी विशेषज्ञ टोलीसँग निश्चिन्त भएर आफ्नो...
15/09/2025

🌐 पारदर्शी, समयमै र व्यावसायिक कर व्यवस्थापन — अब चिन्ता होइन, समाधान!

हाम्रो अनुभवी विशेषज्ञ टोलीसँग निश्चिन्त भएर आफ्नो व्यवसाय बढाउनुहोस् ।
अब ढिलाइ, जरिवाना वा झन्झटिलो कागजी कामको टेन्सन लिनुपर्दैन ।

📦 प्याकेज लिई आजै सुरु गर्नुहोस् र पुरा वर्ष ढुक्क हुनुहोस्!💰

✨ हामी नै किन ?

✅ अनुभवी टोली – कर सम्बन्धी कानुन र प्रक्रियामा दक्ष विशेषज्ञको सहयोग
✅ समयमै फाइलिङ र अनुपालन – ढिलाइ वा जरिवाना बिना कर दायित्व पुरा
✅ झन्झटमुक्त प्रक्रिया – जटिल कागजी काम हामी, सहज व्यापार तपाईं
✅ व्यवसायमै ध्यान – कर व्यवस्थापन हामी सँभाल्छौं, तपाईंले आफ्नो व्यापारमा ध्यान दिन सक्नुहुन्छ
✅ गोपनीयता र विश्वास – सम्पूर्ण कर विवरण सुरक्षित र गोप्य रूपमा व्यवस्थापन
✅ परामर्श सुविधा – कर व्यवस्थापनसँगै व्यवसायिक निर्णयमा सहायक परामर्श
---

📞 सम्पर्क : 9842017040, 9865740946, 9804445757, 078-501341

our near branch office:
-08, Congress Chowk,
-12, Bypass Road,
, Tax Office Opposite
, Parsa Bazaar
-11, Makwanpur

👉 अब कर व्यवस्थापनलाई हाम्रो जिम्मा दिनुहोस् र तपाईं आफ्नो व्यापार बढाउन ध्यान दिनुहोस् 🚀

---


कुनै पनि प्रकृतिको व्यवसाय फर्म वा प्रा.लि. दर्ता सम्मको सम्पुर्ण काम गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोस ।☎  (Call/Vibe...
21/05/2024

कुनै पनि प्रकृतिको व्यवसाय फर्म वा प्रा.लि. दर्ता सम्मको सम्पुर्ण काम गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोस ।

☎ (Call/Viber / WhatsApp ) : 9842017040, 9865740946, 9867067046

हाम्रा अन्य सेवाहरु :

✅व्यावसाय दर्ता
✅दर्ता अघि विवरण तयारमा सहयोग
✅दर्ताको क्रममा सहजीकरण सेवा
✅दर्ता पश्चात निरन्तर सम्बन्ध
✅वार्षिक विवरण अध्वयाधिक
✅ लेखा सम्बन्धी सेवा
✅प्राइभेट लिमिटेड कम्पनी दर्ता
✅तिन महिने विवरण पेश
✅सेयर लागत निष्काशन
✅बार्षिक विवरण पेश
✅ट्रेडमार्क दर्ता सहजीकरण
✅EXIM Code दर्ता
✅कम्पनीमा गर्नुपर्ने परिवर्तन
✅ व्यवसाय नवीकरण
✅ ट्रेडमार्क दर्ता
✅ NGO / INGO दर्ता
✅ कन्स्ट्रक्सन / ट्राभल / न्युज एजेन्सी / ट्रेकिङ इजाजत
✅ शेयर लगत / किनबेच / पुंजी वृद्धि
✅ वडा / घरेलु / वाणिज्य / एक्जिम काेड दर्ता तथा नवीकरण
✅ नाम परिवर्तन / ठेगाना परिवर्तन / उद्देश्य थप लगायतका संशोधन
✅ कम्पनी दर्ता खारेजी तथा लिक्वुडेसन
सम्बन्धित सम्पूर्ण कार्यहरु



यदि हजुर कम्पनी दर्ताको प्रक्रियामा सहज तथा भरपर्दो सेवा खोज्दै हुनुहुन्छ भने हजुरको सेवामा उपलब्ध छौ 🙏

आजै हाम्रो परामर्शदातासंग सम्पर्क गरि दर्ताको प्रक्रिया, समय, कागजात तथा खर्चको बारेमा सल्लाह गर्नुहोस

हामीसंग तत्काल सम्पर्कको लागि
☎ 9842017040, 9865740946, 9867067046

17/07/2023

✅आर्थिक वर्ष २०८०/८१ का लागि अन्त:शुल्क इजाजतपत्र नवीकरण गर्ने समयावधि २०८० साउन महिनाभरि मात्र हो। त्यसपछि ढिला शुल्क लाग्दछ।
✅ त्यसैले समयमा नै अन्त:शुल्क इजाजतपत्र नवीकरण गर्नुहोस्।
✅ अन्त:शुल्क इजाजतपत्र नवीकरण सजिलै गर्न सकिन्छ।
थप जानकारीका लागि:
नवलपुर कर सेवा - Nawalpur Kar Sewa
गैडाकोट नगरपालिका कार्यालय अगाडि

17/10/2022

के हजुर ले आ ब 2078-79 को आय विवरण तथा कर बुझाउनु भयो। अडिट गरी समयमै विवरण बुझाएर जरिवाना एवम अन्य झन्झट बाट मुक्त हुन हामीलाई संपर्क गर्नुहोस।
= CONTACT : 9842017040, 9865740946

हिन्दूहरुको महान पर्ब बिजया दशमी, शुभ दिपावली तथा छठ पर्ब २०७९ को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, उ...
02/10/2022

हिन्दूहरुको महान पर्ब बिजया दशमी, शुभ दिपावली तथा छठ पर्ब २०७९ को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, उधोगी, व्यवसायी, सहकर्मी तथा कर्मचारी लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबाबु दाजुभाइ, दिदिबहिनी तथा आफन्तजनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

सम्पूर्ण नवलपुर कर सेवा परिवार साथै फाइनन्स गुरु एवम जि गौतम & असोसियट्स परिवार ।
संपर्क : ९८४२०१७०४०, ९८६५७४०९४६

के हजुर ले आ ब 2078-79 को आय विवरण तथा कर बुझाउनु भयो। अडिट गरी समयमै विवरण बुझाएर जरिवाना एवम अन्य झन्झट बाट मुक्त हुन ...
06/08/2022

के हजुर ले आ ब 2078-79 को आय विवरण तथा कर बुझाउनु भयो। अडिट गरी समयमै विवरण बुझाएर जरिवाना एवम अन्य झन्झट बाट मुक्त हुन हामीलाई संपर्क गर्नुहोस।
= CONTACT : 9842017040, 9865740946

के हजुर ले आ ब २०७७-७८ को आय विवरण तथा कर बुझाउनु भयो। अडिट गरी विवरण बुझाउने अन्तिम म्याद पौष मशान्त सम्म मात्र छ, समयमै AUDIT REPORT बुझाएर जरिवाना एवम अन्य झन्झट बाट मुक्त हुन हामीलाई संपर्क गर्नुहोस।
= CONTACT : 9842017040, 9865740946

अन्त:शुल्क नविकरण श्रावण महिना भित्रै गरेर अन्य जरिवाना शुल्कबाट बचौं।
30/07/2022

अन्त:शुल्क नविकरण श्रावण महिना भित्रै गरेर अन्य जरिवाना शुल्कबाट बचौं।

कुनै पनि ब्यवसायिक कर तिर्न का लागि कावासोती जाने झन्झट बाट मुक्त हुनुहोस । हजुरहरुको सेवा मा हामी गैँडाकोट नगरपालिका को...
27/07/2022

कुनै पनि ब्यवसायिक कर तिर्न का लागि कावासोती जाने झन्झट बाट मुक्त हुनुहोस । हजुरहरुको सेवा मा हामी गैँडाकोट नगरपालिका को कार्यालय अगाडि उपस्थित छौ ।

- नवलपुर कर सेवा परिवार
9865740946, 9842017040

Address

Gaindakot/08 , Nawalpur (Nagarpalika Ko Karyalaya Agadi)
Bharatpur

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Saturday 10:00 - 19:00
Sunday 10:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Finance Guru, Tax Consultant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Finance Guru, Tax Consultant:

Share