Accounting & Tax Consultancy Service

Accounting & Tax Consultancy Service Account & Taxation

“MRP र लेभल (label) लगाउने व्यवस्था” उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ (Last Point)
25/04/2026

“MRP र लेभल (label) लगाउने व्यवस्था” उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ (Last Point)

    वाणिज्य विभागद्वारा जारी एजेन्सीले वस्तु बिक्री गर्दा आयातित सामानमा MRP फाराम ( प्रयोग गर्नुपर्ने व्यवस्था छ। “अन्य...
25/04/2026

वाणिज्य विभागद्वारा जारी एजेन्सीले वस्तु बिक्री गर्दा आयातित सामानमा MRP फाराम ( प्रयोग गर्नुपर्ने व्यवस्था छ। “अन्य Import व्यवसायीहरूले आफ्नै लागत विश्लेषण (cost sheet) तयार गरी सोही आधारमा MRP निर्धारण गर्न सक्ने

Good News 👉संचालक शेयरधनीको सनाखत- *Verification* for User ID Pwd & खारेजी को काम स्थानीय वडाले पनि गर्न पाउने ।
08/04/2026

Good News
👉संचालक शेयरधनीको सनाखत- *Verification* for User ID Pwd & खारेजी को काम स्थानीय वडाले पनि गर्न पाउने ।

30/05/2025

नआत्तिनुस यसरी हट्छ दर्ता निलम्बन👨‍💻👨‍💻👨‍💻
करदाताले कर विवरण पेश गरी दर्ता कायम नै राख चाहेको खण्डमा "VAT Registration Suspended" लाई स्वचालित रुपमा Release गर्ने व्यवस्था गरिएको छ । यस्ता करदाताले बाँकी सम्पूर्ण विवरण पेश गरी रुजु गरेको मितिमा राती १२.०० बजे पछि "VAT Registration Suspended" स्वतः हट्ने व्यवस्था मिलाईएको छ

30/05/2025
Types of Capital1. Fixed CapitalLong-term assets used in production, not consumed in the short term.Examples: Machinery,...
30/05/2025

Types of Capital

1. Fixed Capital

Long-term assets used in production, not consumed in the short term.

Examples: Machinery, Buildings, Land

2. Working Capital

Capital used for day-to-day operations.

Examples: Cash, Inventory, Accounts Receivable

3. Equity Capital

Capital raised by issuing shares to the owners or investors.

Examples: Shareholder's Equity, Retained Earnings

4. Debt Capital

Capital borrowed from external sources that must be repaid.

Examples: Loans, Bonds, Debentures

21/07/2024

के Full Audit सक्केपछि ढुक्क भयर बस्ने अबस्था छ त?
कर परीक्षण Full Audit मात्र बुझ्नुभाको छ भने हेर्नुस के के हुन सक्छन|
# Cya_Audit
कर परीक्षण गरिने कार्य भनेको करदाताले पेश गरेको विवरण र सो अनुरुपका अभिलेख र कारोवारको जांच छानबिन तथा परीक्षण गर्ने कार्य हो । कर परीक्षणको उद्धेश्य करदाताको कारोवारको वास्तविक अवस्था थाहा पाउने नै हो । कर प्रशासनले करदाताले पेश गरेको आय विवरण र लेखालाई कर प्रशासनले जाच गर्ने छानबिन गर्ने र वास्तविक करको दायित्व के हुन सक्छ त्यो बारेमा सत्य तथ्य पत्ता लगाउने कार्यलाई बुझिन्छ ।

21/07/2024

भ्याट दर्ता र लेखाङ्कन सम्बन्धमा बजारमा देखिने भ्रमहरू र यथार्थ:
🤔 प्यानमा मात्र दर्ता भएको व्यक्तिले एकपटकमा १०००० भन्दा बढीको बिल काट्न मिल्दैन:
👮‍♂️यो सत्य होइन, जतिसुकै रकमको पनि बिल काट्न पाइन्छ, बस आफ्नो थ्रेसहोल्ड को ख्याल राख्नुहोला ।
🤔 व्यक्तिगत नाममा १० हजारभन्दा बढीको भ्याट बिल जारी गर्न मिल्दैन:
👮‍♂️ व्यक्तिगत प्रयोजनका लागि कसैले वस्तु वा सेवा खरिद गर्दछ भने जतिसुकै रकमको पनि व्यक्तिगत नाममा विल जारी गर्न सकिन्छ ।
🤔 कारोबार ५० लाख नाघेमा भ्याटमा दर्ता भइहाल्नुपर्छ:
🛒यदि कर योग्य कारोबार थ्रेसहोल्डको सीमा भित्रै छ र कर छुटको कारोबार जोड्दा थ्रेसहोल्ड भन्दा बढी हुन्छ भने भ्याटमा दर्ता हुनु पर्दैन । जस्तै: हजुरको विगत १२ महिनाको जम्मा कारोबार ६० लाख भयो जसमा ४० लाख चाउचाउ, बिस्कुट लगायत करयोग्य सामानको र २० लाख कारोबार चामल, दाल, नुन लगायतका अन्य कर छुटका सामान को भयो भने यस्तो अवस्थामा हजुरले भ्याटमा दर्ता हुनु पर्दैन ।
🤔 करयोग्य खरिद ५० लाख भन्दा बढी भएमा ५० लाख भन्दा कम बिक्री देखाएर बढी भएको सामानलाई स्टकमा देखाएमा भ्याटमा दर्ता हुनु पर्दैन:
👮 कारोबार दर्ता गर्ने प्रयोजनका लागि थ्रेसहोल्ड रकम भन्नाले खरिद वा बिक्रीमध्ये जुन बढी छ सो रकमलाई जनाउँदछ। त्यसैले विगत १२ महिनामा करयोग्य खरिद वा बिक्री जुनसुकै बढी भएपनि भ्याटमा दर्ता हुनुपर्दछ ।
🤔भ्याटमा दर्ता भएको व्यवसायीले प्यानमा मात्र दर्ता भएको व्यवसायबाट सामान खरिद गर्न मिल्दैन ?
👮‍♂️ कर छुटका वस्तु वा सेवा जोसुकैसँग खरिद गरेपनि समस्या भएन, तर करयोग्य वस्तु तथा सेवा सकेसम्म भ्याटमा दर्ता भएका व्यवसायसँग मात्र खरिद गर्नुहोस्। करयोग्य वस्तु तथा सेवा प्यानमा मात्र दर्ता भएका व्यवसायसँग खरिद गर्नै नपाउने भन्ने चाहिँ होइन। यस्तो खरिदलाई कर छुटको खरिद मानी खरिद खातामा चढाउनुपर्दछ, बिक्री गर्दा चाहिँ भ्याट असुल गर्नुपर्दछ ।
✍️नोट: थ्रेसहोल्ड रकम भन्नाले विगत १२ महिनामा करयोग्य वस्तु र ढुवानी व्यवसाय का हकमा ५० लाख र करयोग्य सेवा र करयोग्य वस्तु तथा सेवा मिश्रित व्यवसायका हकमा ३० लाख कारोबार सम्झनुपर्छ ।
🏢थप जानकारीका लागि नजिकैको आन्तरिक राजस्व कार्यालय / करदाता सेवा कार्यालय मा सम्पर्क राख्नुहोला।

Birgunj

Important Notes
18/07/2024

Important Notes

16/07/2024

Address

Birgunj

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779845521132

Website

Alerts

Be the first to know and let us send you an email when Accounting & Tax Consultancy Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Accounting & Tax Consultancy Service:

Share