06/04/2026
यदि कम्पनीले नियमित रूपमा(SSF) मा Timely योगदान गर्न सकेन, फन्ड संकटका कारण ढिला गरी पैसा जम्मा गर्यो भने Company बाट ब्याज लिने व्यवस्था हुनुको सट्टा कर्मचारीलाई सेवा–सुविधाबाट वञ्चित गराउने प्रावधान राखिएको छ। यस्तो जिम्मेवार Company लाई बाउदै Contribution गर्ने Company लाई नै फसाउने प्रावधान हुँदाहुँदै पनि जबरजस्ती SSF मा लगाइँदै ।