K.D. TAX consultancy services

K.D. TAX consultancy services Audit & accounting work ,provide tax rules information etc

30/12/2025

आर्थिक ऐन, २०८२ को दफा २५(१) र (२) ले कर विवरण पेस गरेमा शुल्कको १००% र व्याजको ७५% छुट प्रदान गरेको हुँदा यही मिति २०८२ पुस मसान्तभित्र विवरण र कर दाखिला गरी आर्थिक ऐन, २०८२ ले दिएको छुटको लाभ लिन अनुरोध छ ।

30/12/2025

कम्पनी दर्ता गर्नु छ ? कम्पनी अद्यावधिक गर्नु छ , अथवा बित्तिय बिवरण बनाई आयकर , मु अ कर बिवरण बुझाउन र कर तिर्नु पर्ने कामको लागी चिन्तामा हुनुहुन्छ ? अब चिन्ता नलिनुहोस अब कम्पनी दर्ता गर्न काठमान्डौ र कर तिर्न राजस्व कार्यालय धाउन आवश्यक छैन । तपाईहरुकै सेवाको लागि रुपन्देहीको बुटवलमा सम्पुर्ण Tax तथा कम्पनी प्रा।लि।. को सेवा एक फोनको भरमा घरमा बसी बसी सेवा लिनुहोस ।
१. कम्पनी दर्ता प्रा।लि।
२. कम्पनी अध्यावधिक
३. कर सम्बन्धी सम्पुर्ण काम
K .D. Tax consultancy Services
Contact No. 9857058317

16/12/2025
आन्तरिक राजस्व कार्यालय मा राजस्व , कर दाखिला गर्दा आवश्यक पर्ने राजस्व शिर्षक , सङ्केत नम्बर
13/12/2025

आन्तरिक राजस्व कार्यालय मा राजस्व , कर दाखिला गर्दा आवश्यक पर्ने राजस्व शिर्षक , सङ्केत नम्बर

अब अनलाइन मिडियाको सम्पादक बन्नका लागि आम सञ्चार वा पत्रकारितामा स्नातक उत्तीर्ण हुनुपर्ने । अन्य विषयमा स्नातक उत्तीर्ण...
10/12/2025

अब अनलाइन मिडियाको सम्पादक बन्नका लागि आम सञ्चार वा पत्रकारितामा स्नातक उत्तीर्ण हुनुपर्ने । अन्य विषयमा स्नातक उत्तीर्ण भए ५ बर्ष पत्रकारिता गरेको सूचना विभागले सम्पादक योग्य प्रमाणित गरेको हुनुपर्ने ।

03/10/2023

के तपाईँलाई थाहा छ?
आर्थिक वर्ष २०७९/०८० को आय विवरण बुझाउने अवधि असोज मसान्तसम्म मात्र हो।
साथै अनलाइन माध्यमबाट म्याद थप गरेमा पुस मसान्तसम्म आय विवरण पेस गर्न सकिन्छ।
अन्यथा आयकर ऐन, २०५८ बमोजिम ढिला शुल्क र ब्याज समेत लाग्दछ।
यसर्थ समयमा नै विवरण र सोबापतको कर बुझाई अतिरिक्त व्ययभारबाट बचौँ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when K.D. TAX consultancy services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share