23/10/2023
नेपालीहरूको महान पर्व विजयादशमी, दिपावली, नेपाल सम्वत एवं छठ पर्व २०८० को पावन अवसरमा सम्पुर्ण आमा बुबा, दाजुभाइ, दिदीबहिनी साथै स्वदेश तथा विदेशमा रहनु भएका समस्त आम नेपालीजनहरूमा सुख, शान्ति, सम्रद्धि एवं उत्तरोतर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त्त गर्दछु।