28/10/2025
विजया दशमी तथा सुभ दीपावली र छठ पर्वको लगभग १ महिने छुट्टी पश्चात हाम्रो फेमस एजुकेसन सेन्टर (लम्की, चुहा-१, टीकापुर रोड) मा सञ्चालनमा आईरहेका कक्षाहरू आजबाट सोही समयमा सञ्चालनमा आएको व्यहोरा जानकारी गराउँदै र BLE, SEE, NEB र Bachelor's तहका वार्षिक परीक्षालाई मध्यनजर गर्दै नयाँ भर्ना खुलेको व्यहोरा सम्पूर्ण बुद्धिजीवी, व्यापारी, कर्मचारी, शिक्षक ( अभिभावक ) विद्यार्थी वर्गहरुमा जानकारी गराउँदछौं ।
🔴 कक्षा ८, ९ र १० तर्फ
Mathematics, Science, Accountancy, English, Opt. Maths
🔵 कक्षा ११ र १२ तर्फ
Accountancy, Economics, English, Finance
⚪ Bachelor's तर्फ
Accountancy, Taxation, Finance, English
✅ हाल सञ्चालनमा आईरहेका कक्षाहरू 👇
SEE Level Maths, Opt. Maths = Evening time countinuesly 5 o'clock to 7 o'clock
सीट सीमित छन्, आजै सम्पर्क गर्नुहोस् ।
Feel free to message us on " WhatsApp/Viber " :- 9868584647
Call us on:- Ntc. 9868584647/ Ncell. 9702126602
FAMOUS EDUCATION CENTER
उज्यालो स्कूल नजिकै