बराह सहकारी पिडित संघर्ष समिति धरान

  • Home
  • Nepal
  • Dharan
  • बराह सहकारी पिडित संघर्ष समिति धरान

बराह सहकारी पिडित संघर्ष समिति धरान बराह सहकारी पिडितहरु

09/11/2025

सम्पूर्ण बराह सहकारी पिडितहरु !!! सहकारीको समस्या समाधानको निम्ति पूर्ण रुपमा काम गर्ने सरकार नआउन्जेल सम्म समाधान हुने स्थिति छैन | त्यसैले पिडित हरु एकजुट हुन आवश्यक छ |
नोट:-
# हालमा पिडितहरुलाई फेरी पनि सहयोगको रुपमा हामीले पैसा उठाउने कुनै पनि आधिकारिक निर्णय गरेका छैनौ किनकि बराह सहकारीको हकमा कानुनी पक्रिया अनुसार ठगि मुद्दा दर्ता गरि सकेको छ र स्थानीय सरकारको सहकारी कानुन बमोजिम पनि सहकारीलाई समस्याग्रस्त घोषणा गरि सकेको अवस्था छ | थप आवश्यक सूचना कानुन बमोजिम आउने हुन्छ र आवश्यक कार्य अगाडी बढाउनुको निम्ति सबै पिडित एक भएर अघि बढ्नु पर्ने हुन्छ |
#राजनीतिक माहोलको चहल -पहल बढेकोले गर्दा हामी पिडितहरुको भावनासंग खेलेर अन्यले प्रयोग गर्ने हुन्छ सबैले विचार गर्नुहोला |
# थप आवश्यक सूचना गर्नेछौ |
बराह सहकारी पिडित

22/10/2025

सहकारी पिडितहरुको निम्ति सबै ठाउँबाट एकजुट भएर न्यायको निम्ति सरकार समक्ष दवाब दिन जुटौ :-

16/10/2025
17/09/2025

बराह सहकारीका ठग संचालकहरु जो झुम्का कारागार भित्र थिए उनीहरु पनि अस्तिको आन्दोलनको क्रममा फरार रहेको कुरा आएको छ | त्यसैले कारागार बाट फर्केर नआएमा थप सजाय हुनेछ भन्दै यो भिडियो फरार रहेका बराह सहकारीका ठगहरुको निम्ति :-

09/09/2025

समस्या समाधानको निम्ति पुरानो सरकारलाई ढाल्न आवश्यक छ | साथै नया नतृत्वको सरकार गठन हुन आवश्यक छ | सबैले विचार गरेर आफ्नो ठाउँ बाट साथ दिनु पर्ने बेला भएको छ |
बराह सहकारी पिडित

07/09/2025

सम्पूर्ण बराह सहकारी पिडितहरु !!!आज मिति २०८२ भाद्र २२ गते आइतबार धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकबाट बराह सहकारीको हकमा समस्याग्रस्त सहकारी घोषणा गरेको छ भन्ने जानकारी गराउदछौ | साथै यस पश्चातको अन्य पक्रियाहरुको बिषयमा थप जानकारी आए पश्चात जानकारी गराउनेछौ |
बराह सहकारी पिडित

Address

Dharan

Telephone

+9779804328203

Website

Alerts

Be the first to know and let us send you an email when बराह सहकारी पिडित संघर्ष समिति धरान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share