Saurab Basnyat & Associates ,Chartered Accountants

Saurab Basnyat & Associates ,Chartered Accountants Auditing
Financial planning
Financial Advising

नयाँ बर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना
12/04/2024

नयाँ बर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना

11/04/2024
Dear Shova Rana Magar bahini wishing you a fantastic birthday filled with joy and success. Your work makes our workplace...
31/01/2024

Dear Shova Rana Magar bahini wishing you a fantastic birthday filled with joy and success. Your work makes our workplace a better place. Cheers to another year of accomplishments.

12/12/2023

आन्तरीक राजश्व विभागबाट आय विवरण पेश गर्ने म्याद बढाउने सम्बन्धी करदाताको अनलाईनबाट सेवा सुचारु गरेको छ । करदाताहरुले आवश्यक सेवा लिन सक्नुहुनेछ ।

Happy Laxmi Puja 🙏🙏🙏
12/11/2023

Happy Laxmi Puja 🙏🙏🙏

Happy Tihar 2080
11/11/2023

Happy Tihar 2080

Happy Dashain 2080
21/10/2023

Happy Dashain 2080

𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐔𝐃𝐈𝐍 𝐍𝐨𝐭𝐢𝐜𝐞 कुनै पनि व्यक्ति वा निकायको लेखापरीक्षण वा प्रमाणिकरण गरी संस्थाका पेशागत प्रमाणपत्र प्राप्त सदस्य...
02/10/2023

𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐔𝐃𝐈𝐍 𝐍𝐨𝐭𝐢𝐜𝐞 कुनै पनि व्यक्ति वा निकायको लेखापरीक्षण वा प्रमाणिकरण गरी संस्थाका पेशागत प्रमाणपत्र प्राप्त सदस्यहरूले प्रदान गर्ने प्रतिवेदनहरूमा अनिवार्य रूपमा १८ अङ्कको अद्वितीय सङ्केत नम्बर (UDIN)हस्ताक्षर मिति, लेखापरीक्षण फर्मको छाप, लेखापरीक्षकको नाम तथा पेशागत प्रमाणपत्र नं लगायतका विवरणहरू उल्लेख नभई प्राप्त भएमा सो प्रतिवेदन स्वीकार नगर्न सरोकारवाला सबैमा अनुरोध गरिन्छ साथै संस्थाका पेशागत प्रमाणपत्र प्राप्त सदस्यहरूले हस्ताक्षर गरेको लेखापरीक्षण वा प्रमाणिकरण लगायतका कार्यहरूको प्रतिवेदनमा यस्तो UDIN, हस्ताक्षर मिति ,लेखापरीक्षण फर्मको छाप, लेखापरीक्षकको नाम तथा पेशागत प्रमाणपत्र नं. नभएमा सो प्रतिवेदन यस संस्थाका लागि आधिकारिक नहुने व्यहोरा जानकारी गराइन्छ । साथै कुनै प्रतिवेदनमा उल्लेख भएको UDIN यथार्थ तथा आधिकारिक भए नभएको सम्बन्धमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको वेबसाइट वा सिधै https://udin.ican.org.np/verifydocument मा गई जाँच गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

संस्थाका पेशागत सदस्यहरुलाई सूचीकृत नहुनको लागि जारी गरिएको सूचना !!!!!          नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था!!सं...
29/09/2023

संस्थाका पेशागत सदस्यहरुलाई सूचीकृत नहुनको लागि जारी गरिएको सूचना !!!!! नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था!!
संस्थाका पेशागत सदस्यहरुले कुनै पनि प्रकारको शुल्क वा रकम तिरी वा नतिरी " सूचीकृत ” भए गरेको पाईएमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३, नेपाल चार्टड एकाउन्टेन्ट्स नियमावली २०६१ र लेखापरीक्षण सम्बन्धी आचार संहिताको पालना नगरेकोमा आवश्यक कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदै यस्तो कार्य नगर्नहुन पुनः यो सुचना प्रकाशित गरिएको छ तर संस्थाका पेशागत सदस्यहरुले कुनै पनि प्रकारको शुल्क वा दस्तुर नतिरी सम्बन्धित निकायबाट लेखापरीक्षण वा अन्य लेखाव्यवसाय सम्बन्धी कार्यको लागि “ आशयपत्र " माग भएमा आफ्नो प्रस्ताव पेश गर्न सक्नेछन्

Address

Ayurbedi Chowk Haramtari Gorkha
Gorkha
065

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779861888528

Website

Alerts

Be the first to know and let us send you an email when Saurab Basnyat & Associates ,Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saurab Basnyat & Associates ,Chartered Accountants:

Share