Ankit Aryal

Ankit Aryal A knowledge sharing Platform

Important Notice From Inland Revenue Department
23/09/2024

Important Notice From Inland Revenue Department

सहकारी विभागबाट जारी गरिएका निर्देशन।२०८१/०३/१९ गते बुधबारLatest Directive issued by Cooperative Department
03/07/2024

सहकारी विभागबाट जारी गरिएका निर्देशन।
२०८१/०३/१९ गते बुधबार

Latest Directive issued by Cooperative Department

व्यवसायको रकम व्यवसाय कै बैंक खातामा मात्र प्राप्त गर्नुहोला। साथै अब तोकिए बमोजिम बैंक खाताको विवरण (बैंक स्टेटमेन्ट) प...
25/06/2024

व्यवसायको रकम व्यवसाय कै बैंक खातामा मात्र प्राप्त गर्नुहोला। साथै अब तोकिए बमोजिम बैंक खाताको विवरण (बैंक स्टेटमेन्ट) पेश गर्नु पर्ने कानूनी व्यवस्था भई सकेको छ।

Business Transactions should be received in Bank account of Business only and not in the personal account. Income Tax Department may ask for your personal Bank Statements for verification.

आ.व. २०८०-८१ को तेस्रो त्रयमासमा इजाजतपत्रप्राप्त 'क' वर्गका बैंक, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई ...
02/05/2024

आ.व. २०८०-८१ को तेस्रो त्रयमासमा इजाजतपत्रप्राप्त 'क' वर्गका बैंक, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई बैंक सुपरिवेक्षण विभागबाट गरिएको कारबाहीको विवरण ।

कम्पनि रजिष्ट्रार कार्यलयको परिपत्र :प्राइभेट फर्मबाट प्रालिमा परिणत गर्न रोक लागिएको बारेमा परिपत्र !!Till Date Proprie...
19/03/2024

कम्पनि रजिष्ट्रार कार्यलयको परिपत्र :

प्राइभेट फर्मबाट प्रालिमा परिणत गर्न रोक लागिएको बारेमा परिपत्र !!

Till Date Proprietorship Firm were being converted to Private Limited Company but now onwards these actions are prohibited by Office of Company Registrar.

We are Hiring Article Trainee
17/02/2024

We are Hiring Article Trainee

शेयर लगत तथा चुक्ता प्रमाण सम्बन्धमा जारी गरिएको कम्पनी रजिष्ट्रार कायार्लयको सूचना ।Important Notice From Office of Com...
13/02/2024

शेयर लगत तथा चुक्ता प्रमाण सम्बन्धमा जारी गरिएको कम्पनी रजिष्ट्रार कायार्लयको सूचना ।

Important Notice From Office of Company Registrar regarding Share Capital and Share Capital Certification.

15/12/2023

३० संस्थाले एकैदिन बुझाए ११ अर्ब तीन करोड कर

ठूला करदाता कार्यालयले मर्जर, प्राप्ति र एफपिओको लाभबाट हुने लाभकर अन्तर्गत एकैदिन ११ अर्ब तीन करोड रुपैयाँ राजस्व प्राप्ति गरेको छ।

कार्यालय प्रमुख जनक शर्माका अनुसार शुक्रबारमात्रै ३० वित्तीय संस्थाले ११ अर्ब तीन करोड कर बुझाएका हुन्।

आइपिओ वा एफपिओबाट उठाएको पैसा पुँजी भएको तर लाभ नभएको जिकिर गरेका बैंकहरूले जरिवाना र ब्याजबाट बच्नको लागि शुक्रबार यस्तो कर बुझाउन थालेका हुन्।

मंसिर मसान्तसम्म यस्तो रकम दाखिला गरे ब्याज र जरिवाना नलाग्ने सुविधा दिइएको छ। यस कारण कम्पनीहरूलाई शनिबारसम्म यस्तो रकम बुझाइ सक्नुपर्ने बाध्यता छ।

Tax on FPO and Merger

आन्तरिक राजश्व विभागले आय विवरण पेश गर्न को लागि म्याद थपको सुविधा २०८०.०९.२९ सम्मको अनलाइनबाट म्याद थप्ने व्यवस्था मिला...
12/12/2023

आन्तरिक राजश्व विभागले आय विवरण पेश गर्न को लागि म्याद थपको सुविधा २०८०.०९.२९ सम्मको अनलाइनबाट म्याद थप्ने व्यवस्था मिलायको छ ।

Inland Revenue Department has allowed to extend the Date of Return Filing Till End of Paush 2080 from Online Itself.

नेपालमा उत्पादन भएको आलु प्याजमा भ्याट नलाग्ने Important Notice Regarding applicability of VATAs per This Notice, In cas...
08/12/2023

नेपालमा उत्पादन भएको आलु प्याजमा भ्याट नलाग्ने

Important Notice Regarding applicability of VAT

As per This Notice, In case of locally grown Potato, Onion and Apple there is Non applicability of VAT and VAT is charged only on those that are Imported.

चौमासिक मू.अ.कर विवरण र सो बमोजिमको मू.अ.कर दाखिला गर्ने सम्बन्धी सूचना !!!मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक १ करोडस...
30/11/2023

चौमासिक मू.अ.कर विवरण र सो बमोजिमको मू.अ.कर दाखिला गर्ने सम्बन्धी सूचना !!!

मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक १ करोडसम्म कारोबार गर्ने करदाताहरुले मू.अ.कर विवरण बुझाउने अवधि चौमासिक गर्न सक्ने गरी मू.अ.कर नियमावली, २०५३ को २५ औं संशोधन, २०८० ले व्यवस्था गरे बमोजिम वार्षिक १ करोडसम्म कारोबार हुने करदाताले चौमासिक रुपमा विवरण दिने व्यवस्था भए अनुसार कार्यालयबाट उक्त अवधि मिलाई विवरण दिन सक्ने व्यवस्था गरिएको छ। अत: चालु आर्थिक वर्षको श्रावण, भाद्र, आश्विन र कार्तिकसम्मको प्रथम चौमासिक मू.अ.कर विवरण र सो बमोजिमको मू.अ.कर समेत २०८० मङ्सिर २५ गतेसम्म दाखिला गर्नुहुन सम्बन्धित सबै करदाताहरुलाई सूचित गरिन्छ।

Important Notice from Inland Revenue Department  ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालय अन्तरगतका करदाताको ह...
09/10/2023

Important Notice from Inland Revenue Department


ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालय अन्तरगतका करदाताको हकमा माग गरेबमोजिम २०८० षुस मसान्तसम्म र अन्य कार्यालय अन्तरगत रहेका करदाताहरुले २०८० पुससम्मको म्याद थप माग गरेमा पहिलोपटक २०८० मंसिर मसान्तसम्म म्याद थप हुने व्यवस्था गरिएको र उक्त अवधि भित्र मनासिव माफिकको कारणले आय विवरण दाखिला हुन नसकी पुनः म्याद थप माग गरेमा मात्र म्याद थप गर्न सक्ने

Address

Bhrikutipath, Hetauda
Hetauda Bazar
00977

Telephone

+9779855032280

Website

Alerts

Be the first to know and let us send you an email when Ankit Aryal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ankit Aryal:

Share