Simrik Saving & Credit Co-Operative LTD.

Simrik Saving & Credit Co-Operative LTD. “एक घर एक सदस्य अभियान ; सिम्रिक सफलताको हाम्रो पहिचान”

27/08/2026

झापा ।प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिम्रिक बचत तथ.....

प्राकृतिक विपद् केवल क्षति होइन, यसले धेरै परिवारको आशा, आधार र भविष्य समेत प्रभावित बनाउँछ। यस्तो कठिन घडीमा पीडितहरूको...
27/08/2026

प्राकृतिक विपद् केवल क्षति होइन, यसले धेरै परिवारको आशा, आधार र भविष्य समेत प्रभावित बनाउँछ। यस्तो कठिन घडीमा पीडितहरूको दुःखमा साथ दिनु र राहत तथा पुनःस्थापनामा हातेमालो गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
यही सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. मा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट रु. १,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। यो सहयोग रकम ठूलो वा सानोभन्दा पनि विपद्मा पर्नुहुने प्रतिको हाम्रो ऐक्यबद्धता, सहानुभूति र मानवीय जिम्मेवारीको प्रतीक हो।
दुःखमा साथ दिनु नै मानवताको सबैभन्दा ठूलो धर्म हो।
पीडितको आँसु पुछ्न सक्ने हात बनौँ, पुनःनिर्माणमा एकजुट बनौँ।
– सिम्रिक साकोस परिवार


🇳🇵

कर्मचारी आवश्यकता सम्बन्धीको सुचना...
27/08/2026

कर्मचारी आवश्यकता सम्बन्धीको सुचना...

मिति २०८३ साउन ३१ गतेसम्मको अपरिष्कृत संस्थागत विवरण....
23/08/2026

मिति २०८३ साउन ३१ गतेसम्मको अपरिष्कृत संस्थागत विवरण....

02/08/2026
31/07/2026

हामी निरन्तर साथमा छौँ।
सहकारी भनेको केवल बचत र ऋणको कारोबार गर्ने संस्था मात्र होइन, सदस्यको सुख दुःखमा साथ दिने परिवार पनि हो।
यही भावनालाई आत्मसात् गर्दै, हाम्रो संस्थाकी सदस्य स्वर्गीय इन्दु देवी पुलामी मगरज्यूको असामयिक निधनपछि उहाँको परिवारमा परेको आर्थिक भारलाई केही सहज बनाउने उद्देश्यले संस्थाको नियमअनुसार बाँकी रहेको कर्जा मिनाहा गरिएको छ।
स्वर्गीय इन्दु देवी पुलामी मगरज्यूमा हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना।

मिति २०८३ असार ३२ गतेसम्मको अपरिष्कृत संस्थागत विवरण.....
28/07/2026

मिति २०८३ असार ३२ गतेसम्मको अपरिष्कृत संस्थागत विवरण.....

Congratulations to mBank on successfully completing 11 years of excellence!. Wishing the entire mBank team continued suc...
27/07/2026

Congratulations to mBank on successfully completing 11 years of excellence!. Wishing the entire mBank team continued success, growth, and many more milestones in the years ahead.

सदस्य विस्तारित भेला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम । सेवाकेन्द्र मंगलबारे, मोरङ्ग ।
12/07/2026

सदस्य विस्तारित भेला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम । सेवाकेन्द्र मंगलबारे, मोरङ्ग ।

🙏🙏🙏 Premium CBS
08/07/2026

🙏🙏🙏 Premium CBS

हार्दिक बधाई तथा शुभकामना! 💐

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २५ औँ वार्षिकोत्सव को अवसरमा आ.ब. २०८२/८३ मा "कारोबारका आधारमा उत्कृष्ट सहकारी" को सम्मान एवं प्रशंसापत्रबाट सम्मानित हुन सफल भएकोमा झापा स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. का सम्पूर्ण समिति,सल्लाहकार, उपसमिति, सदस्यहरू, कर्मचारी तथा शुभेच्छुकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

यस सम्मानले संस्थालाई आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा, सुशासन तथा दिगो विकासतर्फ प्रेरित गर्दै नयाँ सफलताका शिखरहरू चुम्न थप उत्साह प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

– प्रिमियम टेक्नोलोजिज प्रा. लि. 🙏









Address

Birtamod
Jhapa District
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97723534925

Alerts

Be the first to know and let us send you an email when Simrik Saving & Credit Co-Operative LTD. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Simrik Saving & Credit Co-Operative LTD.:

Shortcuts

Share