17/03/2026
आदरणीय ग्राहकज्यू, नमस्ते! 🙏
यहाँहरूलाई अझ सहज सेवा प्रदान गर्नको लागि बालकृष्ण एण्ड एसोसिएट्सको तौलिहवा कार्यालय अब मेरो आफ्नै निवासबाट सञ्चालन भइरहेको जानकारी गराउन चाहन्छु।
📍 नयाँ ठेगाना:
धनौरा टोल, क.न.पा.-३ (आनन्द बाग र अदालतको बीचमा), तौलिहवा।
नयाँ कार्यालयमा यहाँलाई स्वागत छ!
🗺️ हाम्रो कार्यालयको लोकेशन (Google Maps):
Google Maps: lG3X3+G9 Kapilvastu
बाल कृष्ण त्रिपाठी( विकास)
लेखा परीक्षक
985-1148841 ,076-560750