Quick Business Solution Pvt. Ltd.

Call Directions Website Contact the business

Quick Business Solution Pvt. Ltd. Ltd.🔹
📞9840837758

✅ नयाँ कम्पनी दर्ता
✅ कम्पनी अध्यावधिक तथा कर चुक्ता
✅ Accounting Service
✅ VAT / TDS / Income Tax Filing
✅ कम्पनी बन्द तथा खारेजी सेवा

छिटो, सरल र Professional सेवा,
तपाईंको भरपर्दो व्यवसायिक साझेदार
🔹Quick Business Solution Pvt.

🌸🙏 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌸✨ बडा दशैं २०८३ को पावन अवसरमा Quick Business Solution Pvt. Ltd. परिवारको तर्फ...
16/10/2026

🌸🙏 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌸

✨ बडा दशैं २०८३ को पावन अवसरमा Quick Business Solution Pvt. Ltd. परिवारको तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, व्यावसायिक साझेदार, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️

🌺 माता दुर्गाको आशीर्वादले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, उत्तम स्वास्थ्य तथा खुसी छाओस्। तपाईंका हरेक सपना साकार होऊन् र तपाईंको व्यवसायले नयाँ उचाइ, सफलता र समृद्धि हासिल गरोस्। 🪔✨

🤝 तपाईंको विश्वास, हाम्रो प्राथमिकता।
तपाईंको व्यवसायिक यात्रामा सधैँ साथ र सहयोग गर्न हामी प्रतिबद्ध छौँ।

Quick Business Solution Pvt. Ltd.
📍 Kalanki, Kathmandu
📞 9840837758 | 9802376507
📧 [email protected]

Together for Your Growth… 💼📈

#नेपाल #विजयादशमी

07/10/2026
Vacancy for junior accountant
23/07/2026

Vacancy for junior accountant

05/07/2026

स्वदेशी तथा विदेशी ट्रेडमार्क दर्ताको चेकलिष्ट

१. ट्रेडमार्क कार्य सञ्चालन निर्देशिका, २०७९ को अनुसूची–१ बमोजिमको रितपूर्वक भरिएको आवेदन फाराम, जसमा:

* आवेदकको नागरिकता, पूरा नाम, ठेगाना तथा सम्पर्क विवरण (फोन नम्बर/इमेल/वेबसाइट)
* दर्ता गराउन चाहेको नाम वा चिन्हको विवरण (शब्द/लोगो/डिभाइस)
* ट्रेडमार्क (चिन्ह) का ४ प्रति नमुना (कम्तीमा 8× 8 से.मी.)
* अन्तर्राष्ट्रिय वर्ग (International Class)
* ट्रेडमार्क प्रयोग गरिने वस्तु वा सेवाको विवरण

२. कम्पनी/उद्योग/फर्म/संस्था दर्ता प्रमाणपत्र

३. स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र तथा कर चुक्ता विवरण

४. आवेदनको उद्देश्यअनुसार सम्बन्धित निकायबाट अनुमति/इजाजत/स्वीकृति लिनुपर्ने भए सो सम्बन्धी कागजात तथा नवीकरण प्रमाण

५. कम्पनी/उद्योग/फर्म/संस्थाको बोर्ड निर्णय/माइन्युट (ट्रेडमार्क दर्ता गर्ने सम्बन्धी)

६. अधिकारप्राप्त प्रतिनिधिमार्फत आवेदन दिएको भए:

* अख्तियारनामा (Power of Attorney)
* प्रतिनिधिको परिचय खुल्ने कागजात

७. राजस्व तिरेको रसिद

विदेशी ट्रेडमार्कका हकमा थप आवश्यक कागजातहरू

८. विदेशमा दर्ता भई हाल बहाल रहेको ट्रेडमार्क दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

९. प्राथमिकता (Priority) दाबी गरेको भए प्राथमिकता मिति (Priority Date) सम्बन्धी प्रमाणपत्र

१०. नेपालमा प्रतिनिधि नियुक्त गरेको भए:

* प्रतिनिधि मनोनयनको अख्तियारनामा
* नेपालमा पत्राचार गर्ने ठेगाना
* प्रतिनिधिको परिचय खुल्ने कागजात

के तपाईंको कम्पनी :✔ वार्षिक विवरण (Annual Return) अपडेट छैन✔ कर विवरण (VAT / TDS / Income Tax) बाँकी छ✔ कम्पनी निष्क्रि...
04/07/2026

के तपाईंको कम्पनी :
✔ वार्षिक विवरण (Annual Return) अपडेट छैन
✔ कर विवरण (VAT / TDS / Income Tax) बाँकी छ
✔ कम्पनी निष्क्रिय भएर जरिवाना बढिरहेको छ
✔ कम्पनी बन्द (Closure) गर्न चाहनुहुन्छ

नेपाल सरकारद्वारा प्रदान गरिएको Tax, Fee & Penalty Discount Scheme अन्तर्गत कम्पनी र करसम्बन्धी जरिवानामा १००% सम्म छुट पाउने सुनौलो अवसर! ✅

अब ढिला नगर्नुहोस्। असोज मसान्तसम्म उपलब्ध छुटको अधिकतम लाभ लिन आजै सम्पर्क गर्नुहोस्।

हाम्रो सेवाहरू:

✅ कम्पनी दर्ता / खारेजी
✅ वार्षिक विवरण फाइलिङ
✅ कर विवरण (VAT, TDS)
✅ कम्पनी रजिस्ट्रार सम्बन्धी सम्पूर्ण सेवा
✅ Accounting & Business Advisory

🔒 विश्वसनीय सेवा | पूर्ण गोपनीयता | अनुभवी टिम | छिटो समाधान

📞 9840837758 | 9802376507
📧 [email protected]
📍 Kalanki, Kathmandu

⏳ समय सीमित छ। आजको निर्णयले तपाईंको लाखौं रुपैयाँ बचाउन सक्छ।

📢 कम्पनी अपडेट नगरेर समस्या भोग्दै हुनुहुन्छ?🎉 कम्पनी अपडेटमा 100% विशेष छुट! 🎉✔ कम्पनी दर्ता/खारेजी✔ कम्पनी अपडेट तथा न...
22/06/2026

📢 कम्पनी अपडेट नगरेर समस्या भोग्दै हुनुहुन्छ?
🎉 कम्पनी अपडेटमा 100% विशेष छुट! 🎉

✔ कम्पनी दर्ता/खारेजी
✔ कम्पनी अपडेट तथा नवीकरण
✔ लेखा तथा कर सम्बन्धी सेवा

आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसायलाई कानुनी रूपमा व्यवस्थित बनाउनुहोस्।

📞 9840837758 | 9802376507
📍 कलंकी, काठमाडौं
📧 [email protected]

Address

Kalanki
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779840837758

Alerts

Be the first to know and let us send you an email when Quick Business Solution Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Quick Business Solution Pvt. Ltd.:

Shortcuts

Share

Category