Grace Solution- सजिलो दर्ता - कम्पनी, कर, बाणिज्य तथा घरेलु

  • Home
  • Nepal
  • Kathmandu
  • Grace Solution- सजिलो दर्ता - कम्पनी, कर, बाणिज्य तथा घरेलु

Grace Solution- सजिलो दर्ता - कम्पनी, कर, बाणिज्य तथा घरेलु कम्पनी दर्ता : (प्रा.लि./पब्लिक) | वाणिज्?

📢 व्यवसायीहरूका लागि विशेष सूचना: कम्पनी अद्यावधिक (Update) गर्ने वा बन्द (Close) गर्ने सुवर्ण अवसर! 📢लामो समयदेखि आफ्नो...
07/07/2026

📢 व्यवसायीहरूका लागि विशेष सूचना: कम्पनी अद्यावधिक (Update) गर्ने वा बन्द (Close) गर्ने सुवर्ण अवसर! 📢

लामो समयदेखि आफ्नो कम्पनीको वार्षिक विवरण बुझाउन ढिलाइ भई जरिवाना लागिरहेको छ? अथवा, व्यवसाय सञ्चालन नभएर कम्पनीलाई कानुनी रूपमै बन्द गर्न चाहनुहुन्छ तर भारी जरिवानाका कारण अलमलमा पर्नुभएको छ?

यदि त्यसो हो भने, आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटले तपाईंहरूका लागि एउटा ठूलो राहत र विशेष छुटको व्यवस्था लिएर आएको छ।

सरकारले यस पटक दुवै प्रक्रियाका लागि ठूलो सहुलियत घोषणा गरेको छ:
१. कम्पनी अद्यावधिक (Update) मा छुट: विवरण बुझाउन बाँकी रहेका कम्पनीहरूले न्यूनतम शुल्क र जरिवानामा छुट पाएर आफ्नो कम्पनीलाई पुनः सक्रिय (Active) गराउन सक्नेछन्।
२. कम्पनी बन्द (Closure/Kharijee) गर्न छुट: सञ्चालनमा नरहेका वा बन्द गर्न चाहेका कम्पनीहरूले पनि लामो समयको जरिवाना र बक्यौतामा विशेष छुट पाउँदै कानुनी रूपमा कम्पनी खारेज गर्न सक्नेछन्।

यो योजना सीमित अवधिका लागि मात्र लागु हुने भएकाले भविष्यमा पर्न सक्ने कानुनी जटिलता र थप जरिवानाबाट बच्न आजै यो अवसरको फाइदा उठाउनुहोस्।

थप जानकारी र अनलाइन प्रक्रियाका लागि तलका लिङ्कहरू भिजिट गर्नुहोस्:

🔹 कम्पनी रजिष्ट्रारको कार्यालय (OCR) को आधिकारिक वेबसाइट:
🔗 https://www.ocr.gov.np

समयमै आफ्नो कम्पनीको कानुनी दायित्व पूरा गरौँ, झन्झटमुक्त बनौँ!

30/05/2026

#दफा_५७: पहिले र अब ❓️

➡️मृत्यु पछिको प्रत्यक्ष स्वामित्व परिवर्तनमा आयकर ऐनको दफा ५७ आकर्षित नहुने

⚠️पहिले कुनै शेयरहोल्डर(५०% बढी शेयर होल्ड गर्ने) को मृत्युु भई सो शेयर अरुलाई हस्तान्तरण हुने/लिने अवस्थामा पनि कम्पनी बिक्री सरह “entity disposal” मानेर आयकर ऐनको दफा ५७ आकर्षित हुन सक्थ्यो। अब प्रत्यक्ष स्वामित्व परिवर्तन, विशेषगरी पारिवारिक वा मृत्युजन्य हस्तान्तरणमा सरलता र थप कर दायित्व जोखिम नपर्ने।

#जस्तै:
काठमाडौंमा “ABC Traders Pvt. Ltd.” नामक कम्पनी छ।
#पहिले: कम्पनीका संस्थापक बुवाको मृत्यु भयो र उहाँको ५१% share कानुनी हकवालाका रूपमा श्रीमती र छोराछोरीको नाममा transfer भयो। पहिले यस्तो अवस्थामा ownership change भएको आधारमा कम्पनी “dispose” भएको मानिन्थ्यो।
सम्पत्तिको market value अनुसार बिक्रि मानी मुनाफा गणना गरी
दफा ५७ अन्तर्गत कर दायित्व सिर्जना हुने डर रहन्थ्यो।

ाँ_व्यवस्थापछि(बजेट,२०८३):
केवल मृत्युका कारण भएको ownership transfer लाई
व्यवसाय बिक्री (business disposal) सरह नमानिने।
succession process सहज हुने ।

➡️ यसले के सहज बनाउँछ?
✅Family business continuity
✅विधवा/हकवालालाई अनावश्यक कर भारबाट राहत
✅व्यवसाय बन्द हुने जोखिम कम
✅succession planning सरल

(नोट: सामान्य अवस्थामा परिवार/एकाघर भित्रको कम्पनी/निकायको शेयर हक हस्तान्तरणमा "स्वामित्वमा परिवर्तन (दफा ५७)" अझै कायमै रहेको छ)

कर नतिर्ने लाई छुट
29/05/2026

कर नतिर्ने लाई छुट

29/05/2026

आर्थिक विधेयक २०८३: कर नबुझाएका कम्पनी र व्यवसायीलाई सरकारको राहत प्याकेज प्रस्ताव

आयकरको ब्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था :
(१) कुनै व्यक्तिले विगतमा स्थायी लेखा नम्बर नलिई कर लाग्ने आय आर्जन गरी आयकर दाखिला नगरेको भएमा त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७९/०८० देखि २०८२/०८३ सम्मको आय विवरण संवत् २०८३ साल पुस मसान्त सम्ममा दाखिला गरी सो बमोजिम लाग्ने कर दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज रकम मिनाहा हुनेछ र सोभन्दा अगाडिको आय वर्षहरूको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज समेत बुझाउनु पर्ने छैन।

(२) विगतमा स्थायी लेखा नम्बर लिई करको दायरामा आइसकेका, तर कुनै आय आर्जन वा कारोबार नगरेका करदाताले आर्थिक वर्ष २०८१/०८२ वा सो भन्दा अघिदेखिको आय विवरण दाखिला नगरेको भए त्यस्ता व्यक्तिले दर्ता खारेज गर्न वा कारोबार सञ्चालन गरी सक्रिय हुन चाहेमा आर्थिक वर्ष २०८२/०८३ को आय विवरण तथा सो बमोजिमको कर दाखिला गरी संवत् २०८३ साल पुस मसान्तभित्र सम्बन्धित कार्यालयमा दर्ता खारेजीको लागि वा कारोबार सुचारु गर्न निवेदन दिएमा सो भन्दा अघिका आर्थिक वर्षहरूको आय विवरण दाखिला गर्नुपर्ने छैन। सो म्यादभित्र निवेदन नदिएमा त्यस्ता स्थायी लेखा नम्बर स्वतः प्रणालीबाट दर्ता खारेज गरिनेछ र पछि सक्रिय वा पुनः सञ्चालन गर्न चाहेमा त्यस्ता व्यक्तिले सो अवधिसम्मको आय विवरण र सो बमोजिमको कर, शुल्क तथा ब्याज दाखिला गर्नुपर्नेछ।

(३) आयकर ऐन, २०५८ बमोजिम स्थायी लेखा नम्बर लिई आय आर्जन गरी कर तथा विवरण बुझाउन बाँकी रहेका व्यक्तिले त्यस्तो कर र सोको एक प्रतिशतले हुने थप रकम तथा आय विवरण संवत् २०८३ साल पुस मसान्तभित्र बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ।

--------------------------------------------------
मूल्य अभिवृद्धि करको जरिवाना र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था :
(१) मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यक्तिले विगतमा कर लाग्ने कारोबार गरी मूल्य अभिवृद्धि कर सङ्कलन र दाखिला नगरेको भएमा सङ्कलन गर्नुपर्ने कर र सोको एक प्रतिशतले हुने थप रकम संवत् २०८३ साल पुस मसान्तसम्म दाखिला गरी संवत् २०८२ साल चैत सम्मको कर विवरण पेश गरेमा ब्याज, थप दस्तुर तथा जरिवाना रकम मिनाहा हुनेछ।

(२) मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यक्तिले विगतमा कर लाग्ने कारोबार गरी कर

ढुवानीका क्रममा ३ पटक वजन गर्नु पर्ने, आयातको हकमा भन्सार मै वजन मिलाएर मात्र पठाउनु पर्ने, भारक्षमता भन्दा बढी सामान झा...
27/04/2026

ढुवानीका क्रममा ३ पटक वजन गर्नु पर्ने, आयातको हकमा भन्सार मै वजन मिलाएर मात्र पठाउनु पर्ने, भारक्षमता भन्दा बढी सामान झारेर मात्र ढुवानी गर्न पाउने।

18/04/2026
🎖️OUR SERVICES ⤵️✅ Company/Firm तथा PAN / VAT दर्ता गरिने✅ मासिक रुपमा VAT विवरण, e-TDS विवरण भरिने✅ Financial Statement...
19/11/2025

🎖️OUR SERVICES ⤵️
✅ Company/Firm तथा PAN / VAT दर्ता गरिने
✅ मासिक रुपमा VAT विवरण, e-TDS विवरण भरिने
✅ Financial Statements तयार पारिने
✅ Company Update (अद्यावधिक) गरिने
✅ Business Plan Proposal /Feasibility /Projections Report तयार पारिने -For Bank loan
✅ Foreign Investment सम्बन्धि कार्यहरु गरिने
✅ Financial & Business परामर्श सेवाहरु गरिने
✅ Part Time Accounting र Tax सम्बन्धि अन्य सम्पुर्ण सेवाहरु प्रदान गरिने
✅ Trademark, Patent, Copyright & Exim Code दर्ता तथा नविकरण सम्बन्धि कार्य गरिने
✅ Legal Advice's & Advocate Service
✔️ Document Draft ✔️ Business Registration ✔️ Human Resource ✔️ Account ✔️ Finance ✔️ Marketing ✔️ IT (Software & More) ✔️ Tax ✔️ Insurance ✔️ Corporate Laws ✔️ Research & Report ✔️ Translation ✔️ Certification ✔️ Advertisement ✔️ Business Development ✔️ Brand Establishment ✔️ FDI in Nepal
Grace Business Solution Pvt. Ltd.
Kalanki Chowk 14, Kathmandu
☎️ Contact: 📱9847898776

🎖️OUR SERVICES ⤵️✅ Yearly Audit✅ Company/Firm तथा PAN / VAT दर्ता गरिने✅ मासिक रुपमा VAT विवरण, e-TDS विवरण भरिने✅ Finan...
06/11/2025

🎖️OUR SERVICES ⤵️
✅ Yearly Audit
✅ Company/Firm तथा PAN / VAT दर्ता गरिने
✅ मासिक रुपमा VAT विवरण, e-TDS विवरण भरिने
✅ Financial Statements तयार पारिने
✅ Company Update (अद्यावधिक) गरिने
✅ Business Plan Proposal /Feasibility /Projections Report तयार पारिने -For Bank loan
✅ Foreign Investment सम्बन्धि कार्यहरु गरिने
✅ Financial & Business परामर्श सेवाहरु गरिने
✅ Part Time Accounting र Tax सम्बन्धि अन्य सम्पुर्ण सेवाहरु प्रदान गरिने
✅ Trademark, Patent, Copyright & Exim Code दर्ता तथा नविकरण सम्बन्धि कार्य गरिने
✅ Legal Advice's & Advocate Service
✔️ Document Draft ✔️ Business Registration ✔️ Human Resource ✔️ Account ✔️ Finance ✔️ Marketing ✔️ IT (Software & More) ✔️ Tax ✔️ Insurance ✔️ Corporate Laws ✔️ Research & Report ✔️ Translation ✔️ Certification ✔️ Advertisement ✔️ Business Development ✔️ Brand Establishment ✔️ FDI in Nepal
Grace Business Solution Pvt. Ltd.
Kalanki Chowk 14, Kathmandu
☎️ Contact: 📱9847898776

11/09/2025

On behalf of our firm, I hereby declare a pen-down in solidarity with Nepal’s Gen Z movement.

No work will be carried out unless our collective voice is heard and acted upon. We stand firm for justice, transparency, and accountability
Grace solution member

Address

Kalanki
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Grace Solution- सजिलो दर्ता - कम्पनी, कर, बाणिज्य तथा घरेलु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share