Account Trust Nepal Pvt.ltd.

Account Trust Nepal Pvt.ltd. Consulting Firm An accounting firm providing services in wide array of industries in Nepal.

IRD बाट आ.व. २०८३/८४ का लागि महत्वपूर्ण करसम्बन्धी सूचना सार्वजनिक।✔️ प्राकृतिक व्यक्ति (Natural Person) को आयकर दर
08/08/2026

IRD बाट आ.व. २०८३/८४ का लागि महत्वपूर्ण करसम्बन्धी सूचना सार्वजनिक।
✔️ प्राकृतिक व्यक्ति (Natural Person) को आयकर दर

📢 आ.व. २०८३/८४ का लागि आयकर ऐन, २०५८ को दफा ११ बमोजिमका छुट तथा सुविधाहरू IRD ले सार्वजनिक गरेको छ।
08/08/2026

📢 आ.व. २०८३/८४ का लागि आयकर ऐन, २०५८ को दफा ११ बमोजिमका छुट तथा सुविधाहरू IRD ले सार्वजनिक गरेको छ।

बिल लिने र दिने गरौ है!!
04/08/2026

बिल लिने र दिने गरौ है!!

03/08/2026

बिल काट्दा बिल मै QR, मोबाइल बैंकिङ, POS, वालेट आदि बाट हुने भुक्तानीको Transaction नम्बर उल्लेख गर्ने गरौँ। यसले सरकारको पोर्टलमा भएको डाटा र तपाईंको डाटा बीच कुनै समस्या आए reconcile गर्न मद्दत गर्छ। व्यावसायिक कारोबारको लागि व्यक्तिगत बैंक खाता, व्यक्तिगत wallet प्रयोग न गरौ!

बैंकको QR, POS र वालेट (fonepay, इसेवा, खल्ती लगायत) मा भुक्तानी प्राप्त हुने सबै कारोबार श्रावण १ २०८३ देखि स्वतः आन्तर...
02/08/2026

बैंकको QR, POS र वालेट (fonepay, इसेवा, खल्ती लगायत) मा भुक्तानी प्राप्त हुने सबै कारोबार श्रावण १ २०८३ देखि स्वतः आन्तरिक राजस्व विभागको पोर्टलमा रिपोर्ट हुने व्यवस्था भएको छ। हरेक यस्ता प्राप्तिको छुट्टा छुट्टै भुक्तानी दिने व्यक्तिको नाम सहित बिल जारी गर्नु अनिवार्य छ। बिना बिल कुनै पनि कारोबार नगरौँ।

आर्थिक ऐन, २०८३ अनुसार कर छुट सम्बन्धी महत्वपूर्ण सूचनाविगतमा स्थायी लेखा नम्बर (PAN) लिए पनि कुनै प्रकारको आय आर्जन वा ...
28/07/2026

आर्थिक ऐन, २०८३ अनुसार कर छुट सम्बन्धी महत्वपूर्ण सूचना

विगतमा स्थायी लेखा नम्बर (PAN) लिए पनि कुनै प्रकारको आय आर्जन वा व्यवसायिक कारोबार नगरी आय विवरण (Income Tax Return) समेत दाखिला नगरेका योग्य करदाताका लागि विशेष छुटको व्यवस्था गरिएको छ।

आर्थिक ऐन, २०८३ अनुसार, त्यस्ता योग्य करदाताले आर्थिक वर्ष २०८२/८३ को शून्य आय विवरण (Zero Return) दाखिला गरी २०८३ साल पुस मसान्तभित्र सम्बन्धित कर कार्यालयमा निवेदन पेश गरेमा कानुन बमोजिमको छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

नोट: उक्त सुविधा प्राप्त गर्न आर्थिक ऐन तथा प्रचलित कानुनले तोकेका योग्यता, सर्त र प्रक्रिया अनिवार्य रूपमा पूरा गरेको हुनुपर्नेछ।

काठमाडौ महानगरपालिमा - असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको व्यवसाय कर छुट  !!!यस अघि जुनसुकै समयबाट सञ्...
27/07/2026

काठमाडौ महानगरपालिमा - असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको व्यवसाय कर छुट !!!

यस अघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर छुट हुने भएको छ ।

यस अघि आर्थिक वर्ष २०७२/०७३ लाई करको आधार वर्ष ( Base Year) मानिएको थियो । यसलाई सामयिक संशोधन गर्दै ऐनमा व्यवसाय करको आधार वर्षका रुपमा आर्थिक वर्ष २०७९/०८० लाई बनाइएको छ ।

अन्य निकायमा दर्ता तथा नविकरण भई सञ्चालनमा रहेका तर महानगरपालिकामा दर्ता तथा नविकरण नभएका तथा महानगरपालिकामा दर्ता भई नियमित रुपमा नविकरण नभएका पेशा तथा व्यवसायहरुको आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानी व्यवसाय कर असुल गरिनेछ ।

तर, महानगरपालिकाक्षेत्रभित्र व्यवसाय सञ्चालन गरी महानगरपालिकामा हालसम्म व्यवसाय करको दायरामा नआएका व्यवसायीहरुलाई एकपटकका लागि सम्वत् २०८३ असोज मसान्तभित्र दर्ता हुन आएमा अघिल्ला आर्थिक वर्षहरुकोव्यवसाय कर छुट हुनेछ ।
#करछुट
#राजस्व

असारको विद्युतको Bill मा भ्याट आकर्षित नहुने सम्बन्धमा स्पष्टोक्ती ।➡️ आन्तरिक राजस्व विभाग
27/07/2026

असारको विद्युतको Bill मा भ्याट आकर्षित नहुने सम्बन्धमा स्पष्टोक्ती ।
➡️ आन्तरिक राजस्व विभाग

26/07/2026
राईड सेयरिङ्ग सेवामा VAT र VAT Bill ढाँचा 🚗🛵
15/07/2026

राईड सेयरिङ्ग सेवामा VAT र VAT Bill ढाँचा 🚗🛵

Address

Bijulibazar
Kathmandu

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779851272887

Alerts

Be the first to know and let us send you an email when Account Trust Nepal Pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Account Trust Nepal Pvt.ltd.:

Shortcuts

Share