Karobar Lexledger Solution

Karobar Lexledger Solution Accounting, Legal & Business Support Centre

14/04/2026

Camis update on 2082/12/30

14/04/2026

कम्पनी रजिष्ट्रारको कार्यालय

Happy New Year To All 🙏❤️
13/04/2026

Happy New Year To All 🙏❤️

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌸तपाईंको व्यवसायमा निरन्तर उन्नति, प्रगति र सफलता प्राप्त होस्।जिम्मेवार नागरिक बनौं,...
13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌸
तपाईंको व्यवसायमा निरन्तर उन्नति, प्रगति र सफलता प्राप्त होस्।
जिम्मेवार नागरिक बनौं, राज्यलाई कर तिरेर सकारात्मक बाटोमा अघि बढौं।
विश्वव्यापी आर्थिक चुनौतीबीच उद्यमशीलता र आत्मनिर्भरता बढाऔं।
– Karobar LexLedger Solution

📢 के तपाईंको कम्पनी कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ?यदि दर्ता भएको छ भने,हरेक आर्थिक वर्षको पौष मसान्तभित्र An...
12/04/2026

📢 के तपाईंको कम्पनी कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ?

यदि दर्ता भएको छ भने,
हरेक आर्थिक वर्षको पौष मसान्तभित्र Annual Return दाखिला गर्न अनिवार्य छ।

⚠️ समयमा विवरण नबुझाएमा जरिवाना लाग्नेछ।

✅ नियम पालना गरौं, अनावश्यक जरिवाना बाट बचौं।

– जनहितमा जारी
Karobar LexLedger Solution
📍 शंखमुल, काठमाडौं
📞 9857851111

Heartfelt congratulations to Zerotoone Architects Pvt. Ltd. on your successful establishment.Wishing you continuous grow...
10/04/2026

Heartfelt congratulations to Zerotoone Architects Pvt. Ltd. on your successful establishment.
Wishing you continuous growth and great achievements ahead.
May your engineering vision build a stronger future.
We are proud to be associated with your journey.
– Karobar LexLedger Solution

📢 के तपाईंको व्यवसाय VAT मा दर्ता छ?आज २५ गते हो — VAT विवरण बुझाउने अन्तिम दिन!तपाईंले आफ्नो VAT विवरण बुझाउनुभयो त?⚠️ ...
08/04/2026

📢 के तपाईंको व्यवसाय VAT मा दर्ता छ?

आज २५ गते हो — VAT विवरण बुझाउने अन्तिम दिन!
तपाईंले आफ्नो VAT विवरण बुझाउनुभयो त?

⚠️ ध्यान दिनुहोस्: समयमै विवरण नबुझाउँदा जरिवाना लाग्न सक्छ।

👉 मासिक बुझाउनेले हरेक महिना २५ गतेभित्र
👉 चौमासिक बुझाउनेले मंसिर २५, चैत २५ र साउन २५ गतेभित्र विवरण बुझाउनु पर्ने हुन्छ।

✔️ समयमै विवरण बुझाउनुहोस्, जरिवानाबाट बच्नुहोस्।

📞 सम्पर्क: 9857851111

08/04/2026

06/04/2026

Address

Shankhamul Marga
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779857851111

Alerts

Be the first to know and let us send you an email when Karobar Lexledger Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karobar Lexledger Solution:

Share