NARS Associates

NARS Associates Chartered Accountants Firm.

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना । नयाँ  बर्ष  को पावन अबसरमा यहाँ लगायत यहाँको सम्पूर्ण परिवार जनहरूमा सुख, शा...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना । नयाँ बर्ष को पावन अबसरमा यहाँ लगायत यहाँको सम्पूर्ण परिवार जनहरूमा सुख, शान्ति ,सुस्वास्थ्य तथा उत्तरोत्तर् प्रगतिको कामना गर्दछु |

एन ए आर ए‌स परिवार

Happy Holi !!!
02/03/2026

Happy Holi !!!

Are you looking to kickstart your professional journey in a dynamic environment? N.A.R.S. Associates, Chartered Accounta...
17/02/2026

Are you looking to kickstart your professional journey in a dynamic environment? N.A.R.S. Associates, Chartered Accountants, is inviting applications from motivated and dedicated individuals for the position of Article Assistants.

If you are eager to learn and grow in the field of auditing and assurance, we want to hear from you!

📋 Qualifications:

CAP II Pass

Male / Female

📍 Locations:
We are hiring for our branches in:

Kathmandu - 05

Chitwan - 02

Kawasoti - 01

📧 How to Apply:
Please send your CV and Cover Letter to:

[email protected]

[email protected]

📞 For Enquiries:

Kathmandu: +977 9801306803

Chitwan: +977 9801309440

Kawasoti: +977 9847269685

Grow your career with us! Apply today.

02/10/2025
29/01/2025

#कर्मचारी_तलब_भुक्तानी_र_अभिलेख_बारे*
१) तलब तथा ज्याला भुक्तानी गर्ने मितिमा कर्मचारीको PAN हुनु अनिवार्य गरिएको छ। PAN न लिएको कर्मचारीलाई तलब/ज्याला भुक्तानी गरिएको भए त्यसलाई आयकर ऐन, २०५८ बमोजिम खर्च दाबी गर्न पाइँदैन।
२) बिना PAN को तलब/ज्याला खर्च दाबी गरेको पाइए कर छली गरेको भनी खर्च अमान्य गरी कर, जरिवाना र ब्याज असुली गरिन्छ।
३) श्रम ऐन अनुसार सबै तलब र ज्याला अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी गर्नु पर्दछ । हाल आयकर ऐन अनुसार पनि २५,००० भन्दा बढी तलब/ज्याला बैंक खाता मार्फत भुक्तानी गर्नु पर्दछ।
४) कर्मचारी पुष्टि गर्न पारिश्रमिकमा काम गर्ने निजको जिम्मेवारी के थियो, कम्पनीलाई के कस्तो योगदान गरेका थिए भन्ने कुरा देखिने नियुक्ति पत्र, हाजिरी रजिष्टर, रोजगार सम्झौता, पारिश्रमिक बुझेको भरपाई, बैंकमा जम्मा गरेको भौचर, कर्मचारी परिचयपत्र लगायत कागजात अनिवार्य हुनु पर्छ। यी सब न भएको अवस्थामा केवल पारिश्रमिक भुक्तानी गरे भन्दैमा तलब खर्च दाबी गर्न मिल्दैन। :राजस्व न्यायाधिकरणबाट भएको निर्णय
५) मानौँ १ लाख को तलब दाबी गरिएको छ जसको पान छैन भने २५% कर लाग्ने रहेछ भने करिब ६० हजार जति कर, ब्याज र जरिवाना तिर्नु पर्छ ।

For public information..
23/01/2025

For public information..

Laxmi puja... Happy Deepawali...
31/10/2024

Laxmi puja... Happy Deepawali...

Happy Tihar!!!
31/10/2024

Happy Tihar!!!

Address

Pinglasthan Gaushala
Kathmandu

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:30 - 18:00
Sunday 09:30 - 18:00

Telephone

+97714464127

Alerts

Be the first to know and let us send you an email when NARS Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NARS Associates:

Share