Super Kinetic Nepal Pvt. Ltd

Super Kinetic Nepal Pvt. Ltd kinetic courier service is established in 1990 and later Registered as SUPER KINETIC NEPAL PVT LTD. in 1999 largest and strong network courier service.

super kinetic Nepal p Ltd. is incorporated as private limited company with office of company registrar under the company act, 1996 of Nepal. it is incorporated in 1997. The company has substantially grown all thease years. The company is paying taxes and levies regularly. The company is complying with all legal requirements necessary to properly and smoothly running and operating of courier service in Nrepal.

Super Kinetic Nepal Pvt. Ltd. को वार्षिक भेला तथा पिकनिक कार्यक्रम Butwal branch र Bhairahawa branch को संयुक्त आयोजनामा...
04/03/2025

Super Kinetic Nepal Pvt. Ltd. को वार्षिक भेला तथा पिकनिक कार्यक्रम Butwal branch र Bhairahawa branch को संयुक्त आयोजनामा बुटवल स्थित वनवाटिकामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमले सम्पूर्ण टिम सदस्यहरूबीच आत्मीयता बढाउनुका साथै नयाँ ऊर्जा र उत्साह प्रदान गर्‍यो।

यस अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, टीम-निर्माण गतिविधिहरू तथा स्वादिष्ट भोजनको मज्जा लिइयो। साथै, कम्पनीको प्रगति, भावी योजनाहरू र समग्र लक्ष्यबारे छलफल पनि गरियो।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै साथीहरूलाई धन्यवाद! आगामी दिनहरूमा अझ उत्कृष्ट टीम भावना र उत्साहका साथ अघि बढ्ने आशा गरिन्छ।

🌟 Super Kinetic Courier परिवारबाट दीपावली र तिहार 2024 को हार्दिक शुभकामना! 🌟यस पावन चाडमा, तपाईंका उपहार र प्रेमलाई सुर...
31/10/2024

🌟 Super Kinetic Courier परिवारबाट दीपावली र तिहार 2024 को हार्दिक शुभकामना! 🌟

यस पावन चाडमा, तपाईंका उपहार र प्रेमलाई सुरक्षित र चाँडो डेलिभरी गर्न हामी सधैं तयार छौं। आफ्ना प्रियजनहरूलाई मिठा सम्झनाहरू र उपहारहरू पठाउनुहोस्।

🪔✨ सुरक्षित र सुखद चाड मनाउनुहोस्, र हाम्रा कुरियर सेवाको फाइदा उठाउन नबिर्सनुहोस्!

#दीपावली2024 #तिहार2024 #सुरक्षितडेलिभरी #सुखदचाड

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना!यस तीजले हाम्रो जीवनमा सुख, शान्ति, समृद्धि, र स्वा...
06/09/2024

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना!
यस तीजले हाम्रो जीवनमा सुख, शान्ति, समृद्धि, र स्वास्थ्यको सन्देश ल्याओस्।
सबैको मनोकामना पूरा होस् र पारिवारिक सम्बन्ध अझ सुदृढ बनोस्।

धन्यवाद!

Our Heros....Never off....
05/05/2021

Our Heros....Never off....

यो निषेधाज्ञा का विचपनि आवश्यक सावधानी अपनाउदै तपाईहरुको सेवामा छौँ । थप जानकारी का लागि01-5528869 || 01-5361666 || 01-5...
02/05/2021

यो निषेधाज्ञा का विचपनि आवश्यक सावधानी अपनाउदै तपाईहरुको सेवामा छौँ ।
थप जानकारी का लागि
01-5528869 || 01-5361666 || 01-5354060


22/11/2020
बिजया दशमी दिपावली तथा छठ को शुभ अवसरमा समस्त नेपाली दाजु भाई दिदी बहिनी हरुमा सुस्वास्थ्य दिर्घायु को कामना ब्यक्त गर्द...
22/10/2020

बिजया दशमी दिपावली तथा छठ को शुभ अवसरमा समस्त नेपाली दाजु भाई दिदी बहिनी हरुमा सुस्वास्थ्य दिर्घायु को कामना ब्यक्त गर्दछौँ । यस बर्ष स्वास्थ्य सचेतना साथ पर्ब मनाऔँ । हाम्रो कुरियर सेवा मिती २०७७ कार्तिक ७ गते देखी कार्तिक १४ गते सम्म बन्द रहने ब्यहोरा जानकारी गर्दछौँ ।

-सुपर काइनेटिक परिवार

📌नेपाल वाट विदेशमा रहनु हुने आफन्त, साथी भाई हरुलाइ चिठ्ठीपत्र, पार्सल पठाउने भरपर्दो माध्यम,📌यहाँ वाट विश्वको जुनसुकै द...
02/10/2020

📌नेपाल वाट विदेशमा रहनु हुने आफन्त, साथी भाई हरुलाइ चिठ्ठीपत्र, पार्सल पठाउने भरपर्दो माध्यम,

📌यहाँ वाट विश्वको जुनसुकै देश मा कुरियर गर्न सकिने ।

📌घरमै वसेर PICK UP वोलाउन सकिने

📌Real Time tracking, घरमै वसिवसि Status वुझ्न सकिने ।

📌नेपालभर ४० भन्दा वढि सेवा केन्द्र रहेको ।

📌विगत ३५ वर्ष देखि सेवा गर्दै

Address

Bagdurbar Sundhara
Lalitpur
44700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715528869

Alerts

Be the first to know and let us send you an email when Super Kinetic Nepal Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Super Kinetic Nepal Pvt. Ltd:

Share