Dixit & Associates-Chartered Accountant

Dixit & Associates-Chartered Accountant Your financial success, our expertise. Trusted CA firm since a Decade. Audit Tax Consultancy

Vacancy for Accountant.
03/07/2026

Vacancy for Accountant.

Vacancy
01/07/2026

Vacancy

Join our Paid Internship Program and gain practical experience in accounting, audit, taxation, and advisory services.App...
26/06/2026

Join our Paid Internship Program and gain practical experience in accounting, audit, taxation, and advisory services.
Apply now:[email protected]
Learn. Grow. Succeed.

सामाजिक सुरक्षा कर संकलन।
23/06/2026

सामाजिक सुरक्षा कर संकलन।

कर अधिकृतको कर निर्धारणमा असमति जनाउँदै प्रशासकीय पुनरावलोकनमा जाने करदाताको सङ्ख्या।
22/06/2026

कर अधिकृतको कर निर्धारणमा असमति जनाउँदै प्रशासकीय पुनरावलोकनमा जाने करदाताको सङ्ख्या।

22/06/2026

*अग्रिम कर कट्टी (Withholding Taxes /TDS)*:
१) आय कर ऐन, २०५८ को दफा ८७ देखि ८९ सम्म तोकेको भुक्तानीमा तोकेको प्रतिशतमा अग्रिम कर कट्टी गर्नु पर्दछ।
२) प्रत्येक महिना समाप्त भएको २५ दिन भित्र TDS रकम भुक्तानी गर्नु पर्दछ र सोही मितिमा सम्बन्धित व्यक्तिको पान उल्लेख गरी TDS विवरण ( E-TDS) समेत दाखिला गर्नु पर्दछ।
३) TDS रकम जसको कट्टी गरिएको हो त्यसलाई उपयुक्त हुने राजस्व शीर्षकमा छुट्टा छुट्टै दाखिला गर्नु पर्दछ।
४) उदाहरणको लागि मानौँ ढुवानीको कर कट्टी गरिएको छ जसमा ढुवानी सेवा दिने व्यक्ति एकलौटी फर्म, साझेदारी फर्म, प्रा. लि., लिमिटेड कम्पनी छन् भने कुनै एउटा राजश्व शीर्षकमा दाखिला न गरी संस्थाको प्रकृति अनुसार छुट्टा छुट्टै राजस्व शीर्षकमा दाखिला गर्नु पर्दछ।
५) TDS रकम सही राजस्व शीर्षकमा दाखिला गरी सम्बन्धित व्यक्तिको पान उल्लेख गरी TDS विवरण ( E-TDS) दाखिला गरेमा मात्र कट्टी गरिएको व्यक्तिले त्यसलाई आयकरमा क्रेडिट दाबी गर्न पाँउछ।
६) हरेक महिना समाप्त भएको २५ दिन भित्र विभागले तोकेको ढाँचामा वा भुक्तानी विवरण, कर कट्टी, र दाखिला विवरण उल्लेख गरी कर कट्टी गरिएको व्यक्तिलाई कर कट्टी प्रमाण पत्र (wirhholding/TDS certificate) दिनु पर्दछ।
७) कर्मचारीको हकमा रोजगारी छोडेको मितिले ३० दिन भित्र र रोजगारी न छोडेको अवस्थामा आयबर्ष समाप्त भएको ३० दिन भित्र बुँदा नम्बर ६ बमोजिम को कर कट्टी प्रमाणपत्र उपलब्ध गराउनु पर्दछ।
८) D02 विवरण भर्ने करदाताले बुँदा नम्बर २ बमोजिम गर्नु पर्ने TDS रकम दाखिला अग्रिम करको किस्ता दाखिला गर्ने बेला दाखिला गर्न सक्दछ।
९) TDS अडिट गर्ने बेला बुझाउने होइन यो मासिक गर्ने काम हो हो। पैसा कटाएर ETDS न गरे सम्म त्यो पैसा पाउनेको लागि नोक्सान त हो नै भुक्तानी दिने व्यक्तिको जिम्मेवारी पनि पुरा न भएको हो।
१०) समयमा TDS रकम दाखिला न गरे १५% ब्याज, ETDS विवरण दाखिला न गरेमा २.५% थप शुल्क र TDS certificate लगायत अन्य काम न गरेका ५००० देखि २५००० जरिवाना लाग्दछ।
#तेज_प्रकाश_दीक्षित

22/06/2026
सरकारले निकायले भ्याट रकमको ३०% काट्ने व्यवस्था खारेज भई लागू भइसकेको छ। अब सरकारी निकायले भ्याट नकाटी पूरा रकम भुक्तानी...
21/06/2026

सरकारले निकायले भ्याट रकमको ३०% काट्ने व्यवस्था खारेज भई लागू भइसकेको छ। अब सरकारी निकायले भ्याट नकाटी पूरा रकम भुक्तानी गर्नु पर्ने हुन्छ।

कवीन्द्र लम्साल
20/06/2026

कवीन्द्र लम्साल

गाडी आयात बारे भन्सार विभागको कुरा!!
19/06/2026

गाडी आयात बारे भन्सार विभागको कुरा!!

Address

Setu BK Chowk
Nepalganj
21900

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+977 985-1157914

Alerts

Be the first to know and let us send you an email when Dixit & Associates-Chartered Accountant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dixit & Associates-Chartered Accountant:

Share