SB Financial and Taxes, LLC

Directions Contact the business

SB Financial and Taxes, LLC We offer reliable accounting, payroll, and tax services designed to meet the unique needs of individuals and small businesses.

Partner with us for stress-free financial management and a brighter future. At SB Financial and Taxes, LLC, we take a personalized approach to serving our communities tax needs - individual or small businesses, accounting and payroll, consulting around buying, selling or establishing new businesses. Our company was founded by Shesh Baral, MBA, CPA and Shankar Bhattarai, BBA. Shesh and Shankar received their education in Houston area and have lived there for more than 10 years. The founders have industry experiences working from small businesses to Fortune 500 companies. SB Financial is started with the value that every individual and small business should get the most out of their tax returns and other accounting services. Shesh and Shankar will work hard and accurately to get your expectations met.

📌 Nepali Parents – Important Tax Information यदि तपाईंका साना बच्चाहरू छन् भने, 2025 tax filing गर्दा एउटा नयाँ federal ...
02/03/2026

📌 Nepali Parents – Important Tax Information

यदि तपाईंका साना बच्चाहरू छन् भने, 2025 tax filing गर्दा एउटा नयाँ federal benefit तपाईंको ध्यानबाट छुट्न सक्छ।

IRS ले हालै Notice 2025-68 जारी गरेको छ, जसमा नयाँ Trump Account (IRC Section 530A) बारे जानकारी दिइएको छ। यो account भविष्यका लागि बच्चाको नाममा खोलिने विशेष tax-advantaged account हो।

• 12/31/2024 पछि र 01/01/2029 अघि जन्मिएका बच्चाहरू eligible हुन सक्छन्
• Eligible child का लागि सरकारले $1,000 one-time pilot contribution दिने व्यवस्था गरेको छ
• Contribution 2026 बाट सुरु हुन्छ
• Election प्रक्रिया 2025 tax return filing सँग सम्बन्धित हुन सक्छ
• यो Child Tax Credit वा education credit होइन, अलग benefit हो

यो information धेरै tax software वा सामान्य checklist मा देखिँदैन।

यदि तपाईं 2025 को tax return file गर्दै हुनुहुन्छ र बच्चा छ भने, आफ्नो tax preparer वा CPA सँग यो विषयबारे सोध्नुहोस्:
“Trump Account benefit मेरो बच्चाका लागि लागू हुन्छ कि हुँदैन?”

Source:

Trump Accounts are a historic new savings tool created under the One Big Beautiful Bill to give children in America a real financial head start.

Form 1095-A ले Tax Refund घटाउँछ कि बढाउँछ? Marketplace Insurance Explained (Nepali)
01/27/2026

Form 1095-A ले Tax Refund घटाउँछ कि बढाउँछ? Marketplace Insurance Explained (Nepali)

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

यदि तपाईं वा parents ले 2025 मा U.S. मा college education का लागि tuition र books मा पैसा तिर्नु भएको छ भने, यो tax seas...
01/20/2026

यदि तपाईं वा parents ले 2025 मा U.S. मा college education का लागि tuition र books मा पैसा तिर्नु भएको छ भने, यो tax season मा तपाईं Education Tax Credits claim गर्न सक्नुहुन्छ।

यस video मा मैले सजिलो भाषामा explain गरेको छु:
✔️ Education Tax Credit भनेको के हो
✔️ AOTC बाट $2,500 सम्म credit र $1,000 सम्म refund कसरी पाइन्छ
✔️ LLC कसका लागि best हुन्छ
✔️ AOTC vs LLC — कुन credit कहिले use गर्ने
✔️ एउटै student का लागि दुवै credit किन use गर्न पाइँदैन

🎯 Quick Tip:
Undergraduate (4 years) → AOTC
Graduate school / Part-time / Job training → LLC

👍 Like, 🔁 Share गर्नुहोस्, 💬 Question भए Comment गर्नुहोस्

यदि तपाईं वा तपाईंका parents ले U.S. मा college education को लागि tuition र books मा पैसा तिर्दै हुनुहुन्छ भने, यो video तपाईंका लागि धेरै उपयोगी ह....

Earned Income Tax Credit (EITC) — 2025 income limits र phase-out (यो credit 2026 मा file हुने tax return का लागि हो)।📌 य...
01/13/2026

Earned Income Tax Credit (EITC) — 2025 income limits र phase-out
(यो credit 2026 मा file हुने tax return का लागि हो)।

📌 यस video मा:
✔️ Earned Income Tax Credit (EITC) भनेको के हो
✔️ 2025 का लागि income limits (Single र Married Filing Jointly)
✔️ बच्चा अनुसार maximum credit amount
✔️ Phase-out भनेको के हो र credit कसरी घट्दै जान्छ
✔️ Investment income limit र SSN rule
✔️ किन धेरै मानिसहरूले EITC miss गर्छन्

💵 यदि तपाईं qualify हुनुहुन्छ भने, EITC ले तपाईंको tax zero बनाइदिन्छ र हजारौँ डलर refund पनि आउन सक्छ।
⚠️ तर income limit, filing status, वा SSN नियम नबुझेमा refund delay हुन सक्छ वा miss पनि हुन सक्छ।

यस video मा हामीले Earned Income Tax Credit (EITC) — 2025 income limits र phase-out लाई सजिलो भाषामा explain गरेका छौं(यो credit 2026 मा file हुने tax return...

Child Tax Credit (2025) लाई साधारण भाषामा explain गरेका छौं।👉 प्रति qualifying child (under age 17) $2,200 सम्म Child Ta...
01/06/2026

Child Tax Credit (2025) लाई साधारण भाषामा explain गरेका छौं।

👉 प्रति qualifying child (under age 17) $2,200 सम्म Child Tax Credit कसरी काम गर्छ?

यो video बाट तपाईंले बुझ्नुहुनेछ:
✔️ Child Tax Credit भनेको के हो
✔️ $2,200 credit कसरी split हुन्छ (non-refundable vs refundable)
✔️ Additional Child Tax Credit (ACTC) बाट $1,700 सम्म refund कसरी पाइन्छ
✔️ Simple examples — tax zero हुँदा पनि refund कसरी आउँछ
✔️ Who qualifies र income limits
✔️ Form 1040 र Schedule 8812 कसरी use हुन्छ

यदि तपाईंको child छ र तपाईं U.S. मा individual tax return file गर्नुहुन्छ भने,यो video तपाईंका लागि उपयोगी हुन सक्छ।यस video मा हामीले Child Tax Credit (2025...

नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना! 🎉✨नयाँ वर्षसँगै नयाँ सुरुवात, नयाँ लक्ष्य र सही निर्णयहरूको कामना गर्दछौं।यस अवसरमा ...
01/03/2026

नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना! 🎉✨

नयाँ वर्षसँगै नयाँ सुरुवात, नयाँ लक्ष्य र सही निर्णयहरूको कामना गर्दछौं।
यस अवसरमा SB Financial Taxes & LLC को तर्फबाट तपाईंहरू सबैलाई सफल, सुरक्षित र आर्थिक रूपमा सुदृढ वर्षको शुभेच्छा।

नयाँ वर्षको सुरुवातसँगै Tax Filing पनि नजिकिँदै छ।
Tax बुझेर, सही तरिकाले फाइल गर्नु नै smart financial planning को पहिलो कदम हो।

यस भिडियोमा हामीले Standard Deduction vs Itemized Deduction लाई
सजिलो भाषामा बुझाउने प्रयास गरेका छौं;

https://www.youtube.com/watch?v=whQ0Ci2oABE&t=3s

यदि तपाईंले यो जानकारी बुझ्नुभयो भने, Tax filing मा तपाईं धेरै जनाभन्दा एक कदम अगाडि हुनुहुन्छ।

Happy New Year 2026! 🎊

Tax file गर्दा standard deduction लिने कि itemized deduction गर्ने भन्ने कुरामा अलमल हुनु भएको छ?तपाईं एक्लै होइन र यो भिडियोले त्यो कुरा साधार....

04/15/2025

🛑 TAX DEADLINE – आज अन्तिम दिन हो! 🛑
यदि तपाईं आज अल्मलिनुभयो वा समय नपुगेर Extension फाइल गर्नु पर्यो?– you’re not alone !!
तर सत्य के हो भने... Last minute Rush - It’s exhausting !!

📉 Focus हराउँछ।
💰 Deductions, जरुरी Information वा Documents छुट्न सक्छ।
😩 अनि त्यो Stress? It’s just not worth it.

The Truth is, यदि तपाईंले planning नगरेर Extension फाइल गर्नु पर्यो भने त्यो मुख्य समस्याको लक्षण मात्र हो, समस्या होइन।

मुख्य समस्या भनेको year-round सही Financial system र Support नहुनु हो।

त्यही ठाउँमा हामी आउँछौं।
SB Financials & Taxes, LLC मा हामी साना व्यवसायीहरूलाई मद्दत गर्छौं – tax season सुरु हुनु अघि नै chaos हटाएर full control लिन।

✅ अब April को anxiety छैन।
✅ Last-minute मा paperwork खोज्नु पर्दैन। stress हट्छ।

Let’s make next year different.

👉 यदि यस वर्ष Tax filing Fire Drill जस्तो लाग्यो भने, DM पठाउनुहोस् वा Email गर्नुहोस्।

हामी सुनिश्चित गर्छौं कि अर्को पल्ट April 15th भनेको just another Tuesday मात्रै होस्।

04/12/2025

🚨 FINAL COUNTDOWN! Tax Day is Almost Here! 🚨

Just a crucial reminder from SB Financial & Taxes, LLC: the deadline to file your 2024 Federal Income Taxes is TUESDAY, APRIL 15th, 2025! 🗓️

What You Need to Do by April 15th:
✅ File your 2024 federal tax return (e-file is fastest!)
✅ Pay any taxes you owe for 2024

Running a Bit Behind? ⏳
You can get an automatic extension to file (using Form 4868) until October 15, 2025.

‼️ BUT REMEMBER: An extension to file is NOT an extension to pay. You still need to estimate and pay your owed taxes by April 15th to avoid penalties and interest! 💰

Helpful Resources:
➡️ Find forms, info & free filing options (if eligible): IRS.gov
➡️ Consider consulting a qualified tax professional for personalized guidance.

Don't delay! Avoid the last-minute rush and file electronically for the quickest, most secure processing. 💻✅

03/27/2025

📢Filing your 2024 Tax Return?
Let's understand difference between Standard vs. Itemized Deductions !!!

अमेरिकामा Tax Deductions भनेको सरकारबाट तपाईँको taxable income घटाउने छुट हो।

1️⃣ Standard Deduction – "सिधा-साधा तरिका"
(👉 Receipt राख्नु पर्दैन! 🚫📄)

✅ Single Filers (2024) – $14,600 कमाइबाट घट्छ
✅ Married Filing Jointly (MFJ) – $29,200 कमाइबाट घट्छ

🔹 Example (Single):
👉 तपाईंको income $50,000 छ
👉 Standard Deduction $14,600 घटाइन्छ
👉 अब $35,400 मा मात्रै tax तिर्नुपर्छ!

🔹 Example (MFJ):
👉 तपाईं र श्रीमतीको income मिलेर $100,000 छ
👉 Standard Deduction $29,200 घटाइन्छ
👉 अब $70,800 मा मात्रै tax तिर्नुपर्छ!

✅ कसका लागि उपयुक्त?
👉 जो घरका Owner होइनन्, ठूलो medical bill छैन, वा धेरै donation गर्दैनन्।

2️⃣ Itemized Deductions – "Receipt जम्मा गर्ने तरिका"
(👉 सिर्फ त्यही बेलामा राम्रो हुन्छ जब तपाईंको खर्च Standard Deduction भन्दा बढी हुन्छ! 📑)

Itemized deductions मा तपाईं यी खर्चहरू घटाउन सक्नुहुन्छ:
✔️ Mortgage interest (यदि घर किनेका (High Interest Rate) हुनुहुन्छ भने)
✔️ ठूला medical bills (तपाईंको income को 7.5% भन्दा बढी भएमा)
✔️ Charity donations (मन्दिर, गैर-नाफामूलक संस्थाहरू)
✔️ State & Local Taxes (अधिकतम $10,000 सम्म)

🔹 Example (Single):
✔️ Mortgage interest – $6,000
✔️ State taxes – $4,000 (Not applicable in Texas)
✔️ Medical bills – $5,000
👉 Total deductions = $15,000
👉 $15,000 > $14,600, त्यसैले Itemized Deductions गर्दा बचत हुन्छ!

🔹 Example (MFJ):
✔️ Mortgage interest – $12,000
✔️ State taxes – $8,000
✔️ Charity donations – $10,000
👉 Total deductions = $30,000
👉 $30,000 > $29,200, त्यसैले Itemized Deductions गर्दा बचत हुन्छ!

✅ कसका लागि उपयुक्त?
👉 घरका मालिकहरू, उच्च medical खर्च भएकाहरू, वा धेरै दान गर्नेहरू।

💡 Main Point:
✔️ अधिकांश मानिसहरूले Standard Deduction लिन्छन् (यो सजिलो हुन्छ र प्रायः बढी फाइदाजनक हुन्छ)।
✔️ Itemized deductions तिनैलाई फाइदा हुन्छ जसको खर्च Standard Deduction भन्दा बढी हुन्छ।
✔️ Married couples ले ठूलो Standard Deduction पाउँछन्, त्यसैले Itemizing गर्न झन् धेरै Expenses आवश्यक पर्छ।

Address

4303 Charriton Drive
Houston, TX
77039

Opening Hours

9am - 5pm

Website

Alerts

Be the first to know and let us send you an email when SB Financial and Taxes, LLC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SB Financial and Taxes, LLC:

Shortcuts

Share

Category