Sharmila Lama

Call Directions Website Contact the business

Sharmila Lama Online Accounting Course/Accounting Service for small business owners

30/10/2026

Join our FREE 5-Day Mini Online Accounting Course, develop practical accounting skills, and learn how to earn Rs. 50k to 1 lakh per month in Nepal’s accounting sector.

29/10/2026

Accountant ले गरेको Mistake Owner ले कसरी थाहा पाउने?

Business Owner ले Accounting को Degree लिनुपर्दैन, तर आफ्नो Business को हिसाब बुझ्नुपर्छ। त्यसका लागि Accountant सँग नियमित रूपमा Trial Balance मागेर Sales, Expenses र अन्य Transactions हेर्ने बानी बनाउनु होला।

हरेक Figure किन बढ्यो वा घट्यो, Transaction किन भयो र त्यो हिसाबमा किन देखियो भनेर प्रश्न सोध्नुहोला। यसले Accounting मा भएको Mistake समयमै पत्ता लगाउन र Potential Financial Loss बाट बच्न सकिन्छ।

29/10/2026

Don’t let festivals become your excuse to delay learning. Your friends are already landing accounting jobs. Build your skills, earn your own money, and enjoy festivals with financial independence!

29/10/2026

प्रगति गर्न सकिनँ भनेर नआत्तिनुस्, अझै समय छ।

सानो उमेरमा Home Tutor बाट सुरु भएको यात्रा, Internship हुँदै Accountant र Finance Officer सम्म पुग्न सक्छ। यसका लागि ठूलो सुरुवात होइन, सही सोच, निरन्तर मेहनत र Practical Skills सिक्ने Will Power चाहिन्छ।

अरूले के गरिसके भनेर आफूलाई पछाडि पर्नु को सट्टा, आजबाट आफूलाई चाहिने Skills सिक्न र आफ्नो Career बनाउन Action लिनुहोला। तीन महिनामै करोडपति नभए पनि आफ्नो Knowledge, Confidence र Career मा परिवर्तन ल्याउन सकिन्छ।

Accounting आफ्नो लागि सही छ कि छैन भनेर बुझ्न हाम्रो Free 5 Days Online Accounting Course बाट सुरु गर्न सक्नुहुन्छ।

Guidance का लागि हामीलाई Message गर्नुहोला।
WhatsApp : 9749821936

Mental Health Live SessionJoin us for a special live session with psychotherapist Prasanna Bista on mental health and st...
29/10/2026

Mental Health Live Session
Join us for a special live session with psychotherapist Prasanna Bista on mental health and stress management.

Date: Kartik 17,2083
Time: 2:00 PM – 4:00 PM

Note: This session is exclusively for Advanced Accounting Course members.

29/10/2026

पढाइ छोडेर काम गर्नुस् भनेको होइन। पढ्दै गर्दा नै आफ्नो market र skill चिन्नुस् भनेको हो।

मैले सानै उमेरदेखि काम गर्न थालेँ। आज त्यसको सबैभन्दा ठूलो फाइदा पैसा मात्र होइन, समय र experience हो।

Degree लिनुस्, तर पैसा कमाउन सक्ने skill बनाउन पनि नबिर्सनुस्।

28/10/2026

🧠 Mental Health Live Session for Our Accounting Course Members
Accounting is not just about numbers. Your mental health matters too.
Join us for a special live session with a psychotherapist to talk about mental health, stress, and emotional well-being.
📅 Date: Kartik 17
⏰ Time: 2:00 PM – 4:00 PM
Don’t miss out on this important session. ❤️

Note: This session is for our advance course members only

Business चलाउनु मात्र होइन,  Business को Profit किन Expect गरेजस्तो भएन बुझ्न पनि Accounting Knowledge चाहिन्छ।Business ...
27/10/2026

Business चलाउनु मात्र होइन, Business को Profit किन Expect गरेजस्तो भएन बुझ्न पनि Accounting Knowledge चाहिन्छ।

Business मा Sales र Expenses मात्र हेरेर पुग्दैन, आफ्नो Profit-Loss र Financial Reports पनि बुझ्नुपर्छ। Accounting Knowledge ले Business को वास्तविक अवस्था बुझ्न र कहाँ सुधार गर्नुपर्छ भन्ने थाहा पाउन मद्दत गर्छ। Congratulations, Sitaram Neupane ji.

27/10/2026

"Job गरेपनि, Smart Growth को लागि Accounting System बुझ्नुपर्छ"

हामीले Job गर्दा Data Entry मात्र नभई Career मा Smart Growth पाउन कम्पनीको Financial Workflow र Internal Controls जस्ता System बुझ्नुपर्छ। Accounting गर्दैछु, जानेको छु भन्नु भन्दा पनि, Skills Develop गर्ने र त्यसलाई Daily Practice गर्ने बानी गर्नुपर्छ। हामीले System को Logic बुझेर अगाडि बढ्यौँ भने मात्र Career मा Growth हुन्छ। त्यसैले सिक्दै जानुपर्छ।
Thank you for your kind feedback.

26/10/2026

विदेशमा Accounting Skills को Demand राम्रो छ। Skill र Knowledge भएपछि Labour Level बाट सुरु गरे पनि Experience र Capability अनुसार Higher Position मा Grow गर्ने Opportunity पाउन सकिन्छ। त्यसैले विदेश जाने सोचमा हुनुहुन्छ भने Skill Develop गर्नु पनि उत्तिकै Important हुन्छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sharmila Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sharmila Lama:

Shortcuts

Share

Category